जेष्ठ ३१,२०८३ / ०२ : १२ पूर्वान्ह / 2026-06-14 02:12 am
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      प्रचण्ड भारत जाने, मोदीसँग भेट्ने

      ७ वर्ष अगाडि

      नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको भारत र चीन भ्रमण तय भएको छ । प्रचण्डले भदौ २२ देखि २७ सम्म भारतको भ्रमण गर्नेछन् ।  असोज १ मा साता व्यापी चीन भ्रमणका लागि बेइजिङ जानेछन् । एमाले र माओवादीबीच एकतापछि प्रचण्डको यो पहिलो राजनीतिक भ्रमण हुनेछ ।

      सरकारमाथि शंका नगर्नुस : प्रधानमन्त्री ओली

      ७ वर्ष अगाडि

        प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको बिकासका लागि सरकारले चालेको कदममाथि शंका नगर्न आग्रह गरेका छन् । शुक्रबार सिंहदरबारमा प्रदेश ५ का सांसदहरुसंग छलफल गर्दै प्रधानमन्त्री ओलीले मुलुक समृद्धि र बिकासको बाटोमा अघि बढेको बताए । उनले सरकारको कार्यक्रमलाई सफल कायान्वयनका लागि गम्भीर भएर लाग्न पनि निर्देशन दिए । 

      प्रदेश नं ५ : नेकपा संसदीय दलको बैठक सम्पन्न

      ७ वर्ष अगाडि

      नेपाल कम्युनिष्ट पार्टी प्रदेश ५ प्रदेशसभा संसदीय दलको पाँचौ बैठक शुब्रबार बुटवलमा सम्पन्न भएको छ । 

      राप्रपा अलग पहिचान बोकेको पार्टी हो : अध्यक्ष थापा

      ७ वर्ष अगाडि

      राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । 

      अमानवीय क्रियाकलापमा संलग्नलाई उन्मुक्ति मिल्दैन : गृहमन्त्री

      ७ वर्ष अगाडि

      गृहमन्त्री रामबहादुर थापाले समाजमा हुने अमानवीय क्रियाकलापमा संलग्न हुनेहरुलाई उन्मुक्ति नदिन प्रहरीलाई निर्देशन दिएका छन् । 

      विद्यासुन्दर शाक्यले चुनावअघि के बोले, अहिले के गरे ?

      ७ वर्ष अगाडि

      चुनावका बेला भोट माग्नका लागि गरिने भाषण र चुनाव जितेपछिको कामबीच कति अन्तर हुन्छ भन्ने कुरा नेपाली जनतालाई थाहा नभएको होइन । तर जनताले पटक पटक झुटो आश्वासन बाँड्ने व्यक्तिलाई चुनाव जिताएर सुखको जिन्दगी दिएका छन् ।

      सार्वजनिक सुरक्षा ऐन संशोधनसहित संघिय संसदमा पठाउने निर्णय भयो पारित

      ७ वर्ष अगाडि

      प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था समितिले सार्वजनिक सुरक्षा ऐन २०४६ संसोधन गर्न बनेको विद्येयक २०७५ लाई संशोधनसहित संघिय संसदमा पठाउने निर्णय पारित गरेको छ ।

      प्रधानमन्त्रीसँग राजपा असन्तुष्ट, भेटेर कुरा गर्ने

      ७ वर्ष अगाडि

      पार्टी कार्यालय बबरमहलमा बुधबार बसेको राजपा अध्यक्षमण्डल सहित शिर्ष नेताको बैठकले आफ्नो मुद्धाका बिषयमा बिहीबार पार्टीका अध्यक्षमण्डलले प्रधानमन्त्रीसंग छलफल गर्ने र आवश्यक निर्णय गर्ने निर्णय गरेको हो । 

      कहिले बनाउँछ कांग्रेसले छायाँ सरकार ? यस्तो छ तयारी

      ७ वर्ष अगाडि

      ,प्रमुख विपक्षी दल नेपाली काँगे्रसले सरकारले अधिकाँस गरिवी र श्रमजीवी जनताको पक्षमा काम नगरी अवैधानिक रुपमा राज्य सत्ताको दोहोन गरेको भन्दै राज्यलाई सजग गराउन छायाँ सरकारको गठन गर्ने तयारी गरिरहेको छ ।

      विप्लवका नेता किन पक्राउ पर्दैछन् ? सरकार किन डरायो ?

      ७ वर्ष अगाडि

      नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ मंगलबार साँझ दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलाट पक्राउ परे । 

          • param d d