असार २,२०८३ / ०२ : ०६ अपरान्ह / 2026-06-16 02:06 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      मधेसको माग समेटेर संशोधन नगरे संविधान सफल हुदैन : राजेन्द्र महत्तो

      ७ वर्ष अगाडि

      राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले मधेसको माग समेटेर संशोधन नगरेमा संविधान सफल नहुने चेतावनी दिएका छन् । 

      प्रेस युनियनमा असन्तुष्ट ४२ सदस्यले दिए सामूहिक राजीनामा

      ७ वर्ष अगाडि

       नेपाल प्रेस युनियन, मोरङ शाखाका ४२ असन्तुष्ट सदस्यले सामूहिक राजीनामा दिएका छन् । युनियनको आठौँ जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पूर्वी मोरङका ४२ सदस्यले बुधबार विज्ञप्ति जारी गर्दै राजीनामाको घोषणा गरेका हुन् । शुक्रबार अधिवेशन हुँदैछ । 

      कम्यूनिष्ट सरकारलाई समर्थन गर्नु भनेको कुकुरको पुच्छरमा तेल लगाउनु सरह : राजपा नेता महतो

      ७ वर्ष अगाडि

      राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले कम्यूनिष्ठ सरकारलाई समर्थन र सहयोग गर्नुभनेको कुकुरको पुच्छरमा तेल लगाउनु सरह भएको टिप्पणी गरेका छन् । वीरगञ्जमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले ओली सरकारलाई राम्रो काम गर्ला कि भनेर मात्र सहयोग गरेको बताए । 

      भाडा बृद्धिको विरोधमा सत्ता पक्षकै विद्यार्थी संगठन

      ७ वर्ष अगाडि

      चाडपर्वका बेला जनतालाई आर्थिक भार थप्ने गरी भाडादर वृद्धि गरिएपछि सत्तारुढ दलकै भातृ संगठनहरु सडकमा ओर्लिएका छन् । 

      प्रधानमन्त्री ओली र क्यानडाका प्रधानमन्त्री ट्रुडोबीच भेटवार्ता

      ७ वर्ष अगाडि

      प्रधानमन्त्री केपी ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रुडोले दुई मुलुकबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । 

      काँग्रेसले थाल्यो विधान संशोधन प्रारम्भिक मस्यौदामाथि सुझाव संकलन

      ७ वर्ष अगाडि

      प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विधान संशोधन प्रारिम्भक मस्यौदामा सुझाव संकलन गरिरहेको छ । नयाँ संविधानअनुसार संघीय संरचना लागु भइसकेपछि कांग्रेसले पनि आफ्नो संगठन परिमार्जन गर्न लागेको छ । यसैका लागि विधान संशोधनको प्रक्रिया अगाडि बढाइएको हो ।

      फरि किन आउने भए भारतीय प्रधानमन्त्री मोदी १ महिनापछि नेपाल

      ७ वर्ष अगाडि

      भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी नोभेम्बरको अन्तिम साता पुनः नेपाल आउने भएका छन् । गत अगस्ट महिनामा मात्र बिम्स्टेक सम्मेलनका लागि नेपाल आएका मोदीको अर्को भ्रमण नोभेम्बरका लागि तय भएको बताइएको छ। 

      नेपाली कांग्रेसले पदाधिकारी र केन्द्रीय समितिको संख्या बढाउने

      ७ वर्ष अगाडि

      नेपाली कांग्रेसको पदाधिकारी संख्या बढाउन सुझाव संकलनका लागि देशका १२ स्थानमा छलफल कार्यक्रम राखेको छ । विधान मस्यौदा समितिले तयार पारेको प्रारम्भिक मस्यौदामा पदाधिकारी संख्या १२ पुर्याउन प्रस्ताव गरिएको छ ।  प्राप्त सुझावलाई समेटेर अन्तिम मस्यौदा तयारीमा जुट्ने मस्यौदा समितिका संयोजक एवं महामन्त्री पूर्णबहादुर खड्काले बताए । मस्यौदा समितिमा पदाधिकारीको संख्या बढाउने सहमति जुटेको छ । 

      महिला संघले ७७ जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै

      ७ वर्ष अगाडि

      असोज ७ गते आज देशका ७७ वटै जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ । 

      ओली र प्रचण्डको दावी, सबै बाधा र षडयन्त्र चिरेर देश विकास गरी छाड्छौ

      ७ वर्ष अगाडि

      सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले विकास र समृद्धिकै यात्रामा सरकार अघि बढिरहेको दावी गरेको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले सबैखाले बाधा र षडयन्त्र चिरेर देश विकास गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

          • param d d