असार २,२०८३ / ०३ : ११ अपरान्ह / 2026-06-16 03:11 pm
      • param ad
      • furniture
      • veera Incorporation

      फरि किन आउने भए भारतीय प्रधानमन्त्री मोदी १ महिनापछि नेपाल

      - ७ वर्ष अगाडि
      असोज ८,२०७५

      काठमाडौं, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी नोभेम्बरको अन्तिम साता पुनः नेपाल आउने भएका छन् । 

      गत अगस्ट महिनामा मात्र बिम्स्टेक सम्मेलनका लागि नेपाल आएका मोदीको अर्को भ्रमण नोभेम्बरका लागि तय भएको बताइएको छ। पाँचौं नेपालको भ्रमणका क्रममा मोदीले  बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने बताइएको छ । नोभेम्बर महिनाको २८ र २९ मा नेपाल भ्रमण गर्ने तय भएपनि यो मिति परिवर्तन हुन सक्ने नेपालस्थित भारतीय राजदूतावासले जनाएको छ । 

        सम्बन्धित समाचारहरु