राजनीति
जनताले दिएको मतलाई खेर फाले सहिदको अपमान : झलनाथ खनाल
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता झलनाथ खनालले छिटो भन्दा छिटो मुलुकलाई आर्थिक समृद्धि र बिकासको बाटोमा अघि बढाउन सरकारलाई दवाव दिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाका १० विषयगत समितिका सभापतिहरुद्वरा सपथ ग्रहण
प्रतिनिधिसभाका १० विषयगत समितिका सभापतिहरुले सपथ ग्रहण गरेका छन् ।सबै बिषयगत समिति बैठकबाट निर्विरोध निर्वाचित भएपछि उनीहरुले सपथ ग्रहण गरेका हुन् । शुक्रबार सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख कृष्णबहादुर महराले सभापतिहरुलाई सपथ ग्रहण गराए ।
प्रदेश ५ सरकारले मन्त्रालयको व्यवस्थापन गर्न सकेन
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय भएको भवनमा मन्त्रालय चलाउँदै आएका भौतिक पूर्वाधार बिकाश मन्त्री बैजनाथ चौधरी दर्शैको टीका पहिले मन्त्रालय सार्ने बताउँदै आएका छन् ।
न्यायाधीश दीपकराजलाई महाअभियोग लगाउने नेकपाको तयारी
प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीलाई सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले महाभियोग लगाउनका लागि हस्ताक्षर संकलन गरिरहेको छ ।
धर्मनिरपेक्षता, गणतन्त्र र संघीयतामा पुनर्विचार गर्न राप्रपाको आग्रह
राष्ट्रिय प्रजातन्त्र पार्टीले धर्मनिरपेक्षता,गणतन्त्र र संघीयतामा पुनर्विचार गर्न आग्रह गरेको छ । पार्टीको बुधवार सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले बिगतको अनुभव र वर्तमान यथार्थको धरातलमा उभिएर राष्ट्रिय हित र स्वार्थलाई दृष्टिगत गर्दै गलत नीति, मार्ग्चित्र त्रुटिहरु सच्याउने तर्फ गंभीरतापूर्वक सोच्न सबै राजनीतिक दलसँग आग्रह समेत गरेको छ ।
१० विषयगत समितिको सभापति चयनका लागि मनोनयन हुँदै
प्रतिनिधिसभाका दश विषयगत समितिको सभापति चयनका लागि बिहीबार मनोनयन हुँदैछ । संसद सचिवालयले जारी गरेको निर्वाचन तालिका अनुसार बिहीबार बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म सभापतिका लागि मनोनयन दर्ता हुने छ ।
नेपालको संविधान, नक्कल भारतको परम्परा बेलायतको भएको संविधान विदहरुकोे टिप्पणी
नेपालको संविधान २०७२ जारी भएको तीन वर्ष पुगेको छ । सरकारले संविधान दिवस भव्य रुपमा मनाइरहँदा नेपालको संविधान भारतको नक्कल भएको र परम्परा चाहि बेलायतको संसदीय ब्यावस्थाको अनुसरण भएको संविधान विदहरुले टिप्पणी गरेका छन् ।
समृद्धिको राष्ट्रिय दायित्वमा सहयोगी हुन सबैलाई प्रधानमन्त्रीको आह्वान
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प भएकाले सबै राजनीतिक दलका नेता र देशवासीलाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान गरेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा १६ विधेयक प्रमाणीकरण
राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक हकसम्बन्धी विभिन्न १६ विधेयक प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गरेकी हुन् । सङ्घीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयक राष्ट्रपति भण्डारीले आज प्रमाणीकरण भएका हुन् ।








