असार २,२०८३ / ०३ : १३ अपरान्ह / 2026-06-16 03:13 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      सरकारको अधिनायकवादविरुद्ध लड्न कांग्रेस बलियो बन्नुपर्छ : महत

      ७ वर्ष अगाडि

      नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशसरण महतले अहिलेको नेतृत्वले उदारताका साथ सबै तहका नेता कार्यकर्ताको भनाईलाई ध्यानमा राखेर निर्णय गरिरहेको दावी गरेका छन् ।

      स्थानीय तहमा नेकपा संयन्त्र

      ७ वर्ष अगाडि

      गण्डकी प्रदेशअन्तर्गत पूर्वी नवलपरासी जिल्लाका सबै स्थानीय तहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुर संयन्त्र गठन गरिएको छ । पूर्वी नवलपरासीको गैँडाकोट, देवचुली, कावासोती र मध्यबिन्दु नगरपालिकामा आठ सदस्य र विनयी त्रिवेणी हुप्सेकोट, बौदीकाली र बुलिङटार गाउँपालिकामा छ सदस्य रहने गरी सो संयन्त्र गठन गरिएको र उक्त संयन्त्रलाई अर्को व्यवस्था नहुँदासम्मका लागि पार्टीको काम गर्ने जिम्मेवारी दिइएको छ । 

      सरकारले संविधान कार्यान्वयन गर्न नसकेको शेरबहादुर देउवाको आरोप

      ७ वर्ष अगाडि

      प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान लागू गराउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । सभापति देउवाले संविधान उत्कृष्ट भएपनि त्यसलाई लागू नगराउन नसकेको उल्लेख गर्दै सरकारको आलोचना गरेका हुन् ।

      सरकारले देश र जनताका लागि गर्व गर्न लायक काम गरेको अध्यक्ष दाहालको दावी

      ७ वर्ष अगाडि

      सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारले देश र जनताका लागि गर्व गर्न लायक काम गरिरहेको दावी गरेका छन् । सरकारको कामलाई लिएर पार्टी भित्रैबाट पनि आलोचना भईरहेका बेला अध्यक्ष दाहालले देश र जनताका लागि ऐतिहासिक तथा गर्व गर्न लायक काम गरेको भन्दै सरकारको बचाऊ गरे ।

      बामदेव गौतमको चुनावी लडाईले नेकपा सकिदै

      ७ वर्ष अगाडि

      बामदेव गौतम नेपाली राजनीतिमा चिरपरिचित नाम हो । गौतम बर्दिया क्षेत्र नम्वर १ वाट पटक पटक निवार्चित संसद सदस्य थिए । उनी पटक पटक मन्त्री तथा तीन पटक उपप्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका ब्यति हुन । उनको कार्यक्षमताको परिक्षण भैसकेको छ । यस्तो अवस्थामा किन जनताले आफ्नो अभिमतद्धारा अस्वीकार गरेका गौतमलाई फेरि नेकपाले सांसद बनाउन चाहान्छ ।

      तयारी नभएको भन्दै २७ असोजसम्मका लागि सर्यो नेकपाको सचिवालय बैठक

      ७ वर्ष अगाडि

      बुधबारका लागि बोलाइएको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आवश्यक तयारी नभएको भन्दै २७ असोज बिहान ८ बजेका लागि सारिएको छ । यसअघि आइतबारका लागि बोलाइएको बैठक दुवै पार्टी अध्यक्षको कार्यव्यस्तताका कारण सोमबारका लागि सारिएको थियो । सोमबार बसेको सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले लिखित असन्तुष्टि देखाएपछि बैठकको ऐजेण्डा नै मोडेर नेताहरुको विदेश भ्रमणको चर्चा गर्दै बैठक टुङ्ग्याइएको थियो ।

      वामदेवलाई काठमाडौ क्षेत्र नम्बर ७ बाट प्रतिनिधित्व गराउन सांसद मानन्धरले राजीनामा दिने घोषण

      ७ वर्ष अगाडि

      प्रतिनिधिसभामा काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधित्व गर्दै आएका सांसद रामवीर मानन्धरले पदबाट राजीनामा दिने घोषण गरेका छन् । संवाद चौतारीमा आज आयोजित साक्षात्कारमा उनले सभामुखमार्फत राजीनामा दिनुपर्ने भएको हुँदा राजीनामाको अनुमतिका लागि पार्टीसमक्ष निवेदन दिइसकेको जानकारी दिए । सांसद मानन्धरका अनुसार पार्टी नेतृत्वको दबबामा नभई स्वेच्छाले राजीनामा बताएका हुन् ।

      फिदिममा नेकपाको कार्यालय स्थापना

      ७ वर्ष अगाडि

      पाँचथरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ ।

      नेकपा प्रदेश नं २ संसदीय दलको नेता चयनका लागि सहमतिको प्रयास जारी

      ७ वर्ष अगाडि

      नेकपा प्रदेश नं २ को समितिका संयोजक प्रभु साहले प्रदेशसभाको संसदीय दलको नेता चयनका लागि सहमतिको प्रयास जारी रहेको बताएका छन् । समितिद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा साहले पूर्वएमाले र माओवादीका संसदीय दलका सचेतकबीच सहमतिको प्रयास जारी रहेको बताएका हुन् । प्र

      नेकपामा विवाद चुलिदो, सचिवालय बैठक निष्कर्षविहिन

      ७ वर्ष अगाडि

      नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक बुधबार पुनः बस्नेगरि स्थगित भएको छ । सोमबार बसेको सचिवालय बैठकले स्थायी कमिटीको बैठक डाक्नेलगायतका कार्यसूची टुंग्याउन नसकेपछि बैठक पुनः बुधबार बस्नेगरी स्थगित भएको हो । सचिवालय बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालको लिखित असहमति पत्रमाथि छलफल हुने भएको छ ।

          • param d d