असार २,२०८३ / ०२ : २० अपरान्ह / 2026-06-16 02:20 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      संविधान दिवस भोलि, के के छन् कार्यक्रम ?

      ७ वर्ष अगाडि

      २०७२ असोज ३ मा जारी भएको नेपालको संविधान तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा बुधबार विशेष कार्यक्रमको आयोजना गरिदैछ । 

      प्रतिनिधिसभा अन्तर्गतका समितिका सभापतिको निर्वाचन असोज ५ गते

      ७ वर्ष अगाडि

      प्रतिनिधिसभा अन्तर्गतका समितिका सभापतिहरूको निर्वाचन असोज ५ गते हुने भएको छ । प्रतिनिधीसभाको सोमबारको बैठकमा सभामुख कृष्णबहादुर महराले असोज ५ गते ११ बजेका लागि निर्वाचनको मिति तय गरेका हुन् । यसअघि पटक–पटक निर्वाचनको मिति तय गरिए पनि सभामुख महराले मिति सार्दै आएका थिए ।

      निर्दोष सावित भए पीडितलाई क्षतिपूर्ति दिइने

      ७ वर्ष अगाडि

      अनुसन्धानका क्रममा हिरासतमा रहेका ब्यतिm निर्दोष प्रमाणित भएमा ती व्यक्तिलाई पीडकले क्षतीपुिर्त भराउने ब्यवस्था कडाइका साथ लागु हुने भएको छ । प्रतिनिधि सभाको बैठकले अपराध पीडित संरक्षण विधेक २०७५ पारित गरेसँगै यो ब्यावस्था कडाइका साथ लागु हुने भएको हो । 

      मुलुकको विकास र उन्नतीमा सरकार प्रतिवद्ध रहने : प्रधानमन्त्री ओली

      ७ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र उन्नतीका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । आईतबार प्रधानमन्त्री निबास बालुवाटारमा आयोजित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको सातौँ विश्व विद्यालयसभालाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले विकासका चुनौती धेरै रहे पनि जनचाहना बमोजिम काम गर्ने सरकारको अठोट रहेको बताए ।

      सरकार–प्रतिपक्ष झगडा अझै अगाडि बढ्यो, देउवा–ओलीबीच भनाभन

      ७ वर्ष अगाडि

      सरकार र प्रतिपक्ष दल विच आरोप प्रत्यारोप जारी छ । पछिल्लो अवस्थामा कग्रेस सभापति देउवाले सरकारका कारण लोकतन्त्रमा चुनौती आएको बताएका छन । यसैगरी प्रधानमन्त्री ओलीले सरकारको विरोध गर्नेलाई प्रतिवाद गर्न कार्यकतालाई निर्देशन दिएका छन । 

      प्रधानमन्त्री ओलीले उक्साए कार्यकर्तालाई, के भने ?

      ७ वर्ष अगाडि

      प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना गर्नेविरुद्ध अरिंगालले जसरी झम्टिन कार्यकतालाई निर्देशन दिएका छन् । शनिबार बिहान पार्टी कार्यालय धुम्बाराहीमा तत्कालीन माओवादी नेता पोष्टबहादुर बोगटीको चौंथो स्मृतिमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको आलोचना गर्नेविरुद्ध कार्यकर्तालाई सामूहिक प्रतिवाद गर्न निर्देशन दिएका हुन् । 

      राष्ट्रियसभाद्वारा सात विधेयक स्वीकृत

      ७ वर्ष अगाडि

      राष्ट्रियसभाको आजको बैठकले विभिन्न सात वटा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।  बैठकमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थअधिकार विधेयक, २०७५ र ‘जनस्वास्थ्य विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले राखेका थिए । 

      कम्युनिस्ट सरकारबाट मात्रै रुपान्तरण सम्भव छ : प्रचण्ड

      ७ वर्ष अगाडि

      पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ‘प्रचण्ड’ले कम्युनिस्ट सरकारबाट मात्र मुलुकको रुपान्तरण सम्भव हुने बताएका छन् । 

      नियोजित रुपमै सरकारविरुद्ध विकृतिजन्य घटना घटाईयो : नेकपा अध्यक्ष दाहाल

      ७ वर्ष अगाडि

      नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले नियोजित रुपमै सरकारका विरुद्ध सामाजिक विकृतिजन्य घटना आउन खोजेका हुन् कि भन्ने लागेको बताएका छन्  । 

      सुशासन तथा आर्थिक सामाजिक विकास सरकारको मुख्य एजेण्डा : प्रधानमन्त्री ओली

      ७ वर्ष अगाडि

      प्रधानमन्त्री केपी ओलीले सुशासन तथा आर्थिक–सामाजिक विकास सरकारको मुख्य एजेण्डा रहेकोे बताएका छन् । प्रधानमन्त्री ओलीले कृषि, उर्जा र पूर्वाधार विकास गरेर सरकारले मुलुकलाई समृद्ध बनाउन चाहेको पनि स्पष्ट पारेका छन् ।

          • param d d