जेष्ठ ३१,२०८३ / ०६ : ३० पूर्वान्ह / 2026-06-14 06:30 am
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      बिद्ययेक २०७५ माथि उपसमितिले पेश गरेको प्रतिवेदनलाई परिमार्जन सहित पारित

      ७ वर्ष अगाडि

      प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले आवासको अधिकार सम्बन्धमा सहित पारितव्यवस्था गर्न बनेको बिद्ययेक २०७५ माथि उपसमितिले पेश गरेको प्रतिवेदनलाई परिमार्जन सहित पारित गरेको छ । 

      नेविसंघको महाधिवेशन मिति तोकियो, अधिवेशन तालिकासहित

      ७ वर्ष अगाडि

      काठमाण्डौ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेविसंघले कात्तिक १६, १७ र १८ गते महाधिवेशन गर्ने भएको छ । संघको सोमबार सकिएको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्दै विधान पारित गर्न पार्टी कार्यालयमा दर्ता गराउने निर्णयसमेत गरेको छ ।

      जनआन्दोलनको पीडा : कोही अशक्त कोही जीवन मरण

      ७ वर्ष अगाडि

       मुलुकलाई गणतन्त्रमा ल्याउन थुपै वीर योद्धले रगत बगाए । दुई दर्जन युवायुवतीले देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि ज्यान दिए । केही अशक्त बने, कोही जीवन–मरणसँग संघर्ष गर्दागर्दै धर्तीबाट अस्ताए । कोही जीवन–मरणकै संघर्षमा छन् । 

      संविधानको मर्मअनुरुप गोपनीयताको कानून बनाउनुपर्ने सांसदहरुको जोड

      ७ वर्ष अगाडि

      संविधानको मूल मर्मअनुरुप गोपनीयता हकसम्बन्धी कानून निर्माण गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । राज्य व्यवस्था समितिको आजको बैठकमा सांसदहरु दिलेन्द्र बडू, शेरबहादुर तामाङ, नवराज सिलवाल, प्रेम सुवाल र कृष्णभक्त पोखरेलले संविधानको मूल मर्मअनुसार गोपनीयताको हकसम्बन्धी कानून निर्माण गर्नुपर्ने धारणा राखे। 

      प्रचण्डको दिल्ली दौडको भित्रि रहस्य

      ७ वर्ष अगाडि

      भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले आजदेखि भेटवार्ता शुरु गरेका छन् । चारदिने भ्रमणका लागि हिजो भारत प्रस्थान गर्दा भूकम्पपछि भारतले गर्ने भनेको सहयोग प्रतिबद्धता, दुई देशका प्रधानमन्त्रीका सहमति÷सम्झौता कार्यान्वयन, राष्ट्रिय हित र विकाससँग सम्बन्धित रहेर कुराकानी गर्ने दाहालले बताएका थिए ।  तर उनको भ्रमणको लक्ष्य व्यक्तिगत रणनीति तय गर्नु पनि हो । 

      सरकार सुशासन र आर्थिक विकासमा केन्द्रित छ : प्रधानमन्त्री ओली

      ७ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले सुशासन र आर्थिक विकासमा केन्द्रित भएर अघि बढेको बताएका छन् । इन्टरनेशनल फेडरेशन अफ यादव चेम्बर्श अफ कमर्शद्वारा आज यहाँ आयोजित नेपाल–भारत व्यापार सम्मेलनको उद्घाटन गर्दै उहाँले अब ‘समृद्ध नेपाल र सुखी नेपाली’को उद्देश्य पूरा गर्न ढिलाइ गर्दैनौ भनेका छन् । 

      मन्त्रिपरिषद्को निर्णय : व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि स्वीकृत

      ७ वर्ष अगाडि

      सरकारले सहुलियत कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले निजामती सेवा पुरस्कार सम्बन्धमा समेत निर्णय गरेको युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले जानकारी दिए । 

      समृद्धिका लागि प्रदेशहरू बलियो हुनुपर्नेमा मुख्य मन्त्रीहरुको जोड

      ७ वर्ष अगाडि

      ६ ओटा प्रदेशका मुख्य मन्त्रीहरूले सङ्घीय संविधानको पूर्णरुपमा कार्यान्वयन गर्दै मुलुकको समृद्धिका लागि प्रदेशहरू बलियो बन्नुपर्नेमा जोड दिएका छन् । 

      प्रचण्ड ३ बजे भारत जाने, ३ दिन राजनीतिक भेटमा व्यस्त रहने

      ७ वर्ष अगाडि

      नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार दिउँसो भारत भ्रमणमा जाँदै छन् । ६ दिन लामो भ्रमणमा जान भनिएको भए पनि पार्टीको सचिवालय र स्थायी कमिटीको बैठक भएकाले भारत भ्रमण तीन दिनमा छोट्याइको छ ।

      कांग्रेसका सांसद सिंहले मागे प्रधानमन्त्री ओलीको राजीनामा

      ७ वर्ष अगाडि

      नेपाली कांग्रेसका सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन् । सरकार संविधानको उलंघन गर्दै स्वइच्छाचारी ढंगले चलेको भन्दै नेता सिंहले प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन् ।

          • param d d