असार २,२०८३ / ०३ : १४ अपरान्ह / 2026-06-16 03:14 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      एमाले र माओवादी एकता प्रक्रियाको एक वर्ष, के भयो उपलब्धि ?

      ७ वर्ष अगाडि

       नेपालका दुई ठुला कम्युनिष्ट पार्टी एकीकरणको सहमती भएको आज एक वर्ष पुगेको छ । पार्टीको नाम नेकपा रहने र सिद्धान्त माक्र्सवाद लेनिनवाद रहने उल्लेख गर्दै तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता गर्ने सहमति भएको थियो ।  

      कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार

      ७ वर्ष अगाडि

      नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ । कांग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि यही असोज १९ गते शुक्रबार दिँउसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरेको हो   । 

      माग पूरा नगरे सिंहदबारमा आगो लगाउने चेतावनी

      ७ वर्ष अगाडि

      अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले सरकारले विभिन्न निकाय वा आयोजनाहरुमा अस्थायी तथा करारमा कार्यरत जनशक्ति व्यवस्थापन गर्ने २०७५ भदौ ०२ गतेको मन्त्रिपरिषदको निर्णय बुदा नम्बर १ तत्काल कार्यान्वयन गर्न माग गरेको छ । 

      नारायणकाजीले खोले मुख : पार्टीभित्र गम्भीर अन्तरविरोध र बिचलन

      ७ वर्ष अगाडि

      नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता नारायणकाजी श्रेष्ठले पार्टीभित्र देखिएको अन्तरविरोधलाई छलफल मार्फत नै समाधान गर्नुपर्ने बताएका छन् । नेता श्रेष्ठले राजनीति उपलव्धी हुदाँ हुदैपनि पार्टीभित्र गम्भीर अन्तरविरोध र बिचलन अहिलेको चूनौति रहेको भन्दै यसलाई छलफलबाटै समाधान गर्नुपर्ने बताएका हुन् । 

      प्रदेश नं १ को राजधानी विराटनगर कायम गर्न दबाब अभियान सुरु

      ७ वर्ष अगाडि

      विराटनगरलाई प्रदेश नं १ को स्थायी राजधानी कायम गर्नका लागि दबाब दिन सङ्गठित अभियान आजदेखि सुरु भएको छ । विराटनगरलगायत तीन जिल्लामा प्रशासनिक केन्द्र राख्ने चर्चा चलैसँगै सरोकारवाला एकै स्थानमा केन्द्र राख्नुपर्ने दबाबको पहल सुरु गरिएको हो ।

      दलहरुले राजनीतिक नारामात्र बोकेर हिडे जनताको विश्वास गुम्ने : उपप्रधानमन्त्री पोखरेल

      ७ वर्ष अगाडि

      कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले दलहरुले राजनीतिक नारामात्र बोकेर हिडे जनताको विश्वास गुमाउनुपर्ने अवस्था आउने चेतावनी दिएका छन्  । विश्व मुटु दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सामाजिक परिवर्तनका लागि दलहरुले जनताको नारा पनि बोक्नुपर्ने बताए । 

      राष्ट्रसंघमा प्रधानमन्त्री ओलीको संम्बोधन, नेपालको राजनीतिक संक्रमणको अन्त्य अभिप्रेरणा बन्न सक्छ

      ७ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक परिवर्तन शान्तिपूर्ण तथा प्रजातान्त्रिक संक्रमणको विश्वकै लागि मौलिक उदाहरण भएको बताएका छन् । उनले ‘‘वार्ताले मतभेद पराजित गर्छ र मतले गोलीलाई पराजित गर्छ’’ भन्ने भनाइको साक्षी–बयानको रुपमा नेपालको शान्ति प्रक्रियालाई प्रस्तुत गर्न सकिने पनि बताए । 

      लेखा परीक्षणमा गम्भीर असहमति, विस्तृत छलफल गरिने

      ७ वर्ष अगाडि

      संघीय संसदको सार्वजनिक लेखा समितिले लेखा परीक्षणमा गम्भिर असहमति जनाउँदै महालेखा परीक्षकको कार्यालयसँग विस्तृत छलफल गर्ने भएको छ ।

      माधव कुमार नेपालले नै गरे सरकारको विरोध, ओलीलाई दिए चेतावनी

      ७ वर्ष अगाडि

      सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको कार्यशैलीको आलोचना गरेका छन् । प्रतिनिधीसभाको बिहीबारको बैठकमा बोल्दै नेता नेपालले दुईतिहाइ बहुमतको सरकारको कामबारे जनस्तरमा आलोचना भइरहेको भन्दै चिन्ता व्यक्त गरे । 

      सरकारले आफ्नो अस्तित्व बोध गर्न सकेन : पशुपति शम्शेर

      ७ वर्ष अगाडि

      राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शम्शेर राणाले सरकार बनेको ६ महिना बित्दा सरकारले आफ्नो अस्तीत्व बोध गर्न नसकेको आरोप लगाएका छन् ।  प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दे अध्यक्ष राणाले बहुमत प्राप्त भएपनि सरकार अलमलिएको दावी गरे । 

          • param d d