कार्तिक २२,२०८२ / १० : ०९ अपरान्ह / 2025-11-08 10:09 pm
      • param ad
      • furniture
      • veera Incorporation

      बाजुरामा जिप दुर्घटना, टेलिकमका प्रमुखसहित ३ को मृत्यु

      - एक हप्ता अगाडि
      जेष्ठ १४,२०८२

      काठमाडौं,बाजुराको जगन्नाथ गाउँपालिका–२ काँडाकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

      नेपाल टेलिकम बजुरा कार्यालयको बा.५ च २२०९ नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा टेलिकम बाजुराका प्रमुख लोकबहादुर खड्काको पनि ज्यान गएको छ । यस्तै चालक नन्दराम महता र जिपमा सवार रवीन्द्र धामीको मृत्यु भएको हो ।

      सुदूरपश्चिम प्रहरी ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक टेक जोराले बताएका छन् । दुर्घटनाग्रस्त जिप सडकबाट ८० मिटर खसेको छ । उनकाअनुसार तीनैजनाको घटनास्थलमा मृत्यु भएको हो ।

      जिपमा सवार अन्य दुई जना घाइते भएका छन् । घाइते हुनेमा नन्दराम तिरुवा र लोकेन्द्र तिरुवा छन् ।

        सम्बन्धित समाचारहरु

            • ताजा खबर
            • धेरैले पढेको
            • param d d