जेष्ठ १,२०८३ / ०१ : ३० पूर्वान्ह / 2026-05-15 01:30 am
      • param ad
      • furniture
      • veera Incorporation

      काठमाडौंमा पुरुषको हत्या

      - १ वर्ष अगाडि
      भाद्र १०,२०८१

      काठमाडौं महानगरपालिका–१०, शंखमूलमा एक पुरुषको हत्या भएको छ । आइतबार राति शंखमूलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा रुपक बान्तवाको हत्या भएको प्रहरीले जानकारी दिएको छ । बान्तवाको शरीरमा घाउचोटका निशान रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

      घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

        सम्बन्धित समाचारहरु