वैशाख २३,२०८३ / ०२ : १० अपरान्ह / 2026-05-06 02:10 pm
      • param ad
      • furniture
      • veera Incorporation

      खेलकुद

      महिला क्रिकेट विश्वकपको उपाधिका लागि भारत र दक्षिण अफ्रिका भिड्दै

      ६ महिना अगाडि

      आईसीसी महिला क्रिकेट विश्वकपको उपाधिका लागि आइतबार भारत र दक्षिण अफ्रिका खेल्ने भएका छन् । 

      विश्वकप छनोटमा नेपाल आज ओमानसँग भिड्दै

      २ हप्ता अगाडि

      सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

      टी–२० विश्वकप छनोटमा नेपाल र यूएई आमनेसामने

      ३ हप्ता अगाडि

      नेपालले आज सुपर सिक्सको आफ्नो पहिलो खेलमा परिचित विपक्षी यूएईसँग खेल्दैछ ।

      महिला क्रिकेट टिमका लागि विदेशी कोच माग्दै क्यान

      ३ हप्ता अगाडि

      क्यानले मक्यानहिला राष्ट्रिय क्रिकेट टिमका लागि मुख्य प्रशिक्षक पदमा आवेदन खुला गरेको छ । 

      नेपालले वेस्ट इन्डिजमाथि दर्ज गर्यो ऐतिहासिक जित

      एक हप्ता अगाडि

      नेपालले  शनिबार भएको वेस्ट इन्डिजसँगको पहिलो टी–२०आई खेलमा ऐतिहासिक जित निकालेको छ ।

      एसिया कप फाइनलमा भारत र पाकिस्तान आमनेसामने

      एक हप्ता अगाडि

       ४१ वर्ष लामो इतिहासमा पहिलोपटक भारत र पाकिस्तान फाइनलमा

      अन्तिम बलको चौका रोक्न नसक्दा नेपाल पराजित

      एक हप्ता अगाडि

       नेपाल  साउथ अस्ट्रेलियासँग पराजित भएको छ ।

      एएफसी यू–२० महिला फुटबल : नेपालले भुटानसँग आजको खेल खेल्दै

      १ घण्टा अगाडि

      आजदेखि भुटानको थिम्पुमा एएफसी यू–२० महिला एसियन कप छनोट सुरु हुनलागेको छ । 

      एमएफएन च्याम्पियन बन्ने पहिलो नेपाली : रविन्द्र धन्तले लेखे गौरवमय इतिहास

      ९ महिना अगाडि

      नेपाली एमएमए फाइटर रविन्द्र धन्तले भारतको चुङग्रेंग कोरेनलाई पराजित गर्दै Matrix Fight Night 17 (MFN 17) को ब्यान्टमवेट च्याम्पियनको उपाधि जितेका छन्। 

      सावित्राले अस्ट्रेलियाको निन्जा ए लिग खेल्ने

      २ हप्ता अगाडि

      नेपाल महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)ले अस्ट्रेलियाको निन्जा ए–लिग खेल्ने भएकी छन् ।

          • param d d