खेलकुद
बार्सिलोना र नापोलीबीचकाे खेल बराबरी
बिहीबार राति बार्सिलोना र नापोलीले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।
टी-२० सिरिज : वेस्ट वेस्ट इन्डिजविरुद्ध भारत विजयी
रोनाल्डोको म्यानचेष्टर युनाइटेडको जित
जितपछि २५ खेलबाट ४३ अंक जोड्दै युनाइटेड चौथो स्थानमा उक्लिएको छ । ब्राइटन २४ खेलबाट ३३ अंकसहित नवौँ स्थानमा छ ।
रियल म्याड्रिडमाथि पिएसजीको जित
नेयमार जुनियरको ब्याकहिल पासलाई नियन्त्रणमा लिँदै एमबाप्पेले गरेको गोल नै पीएसजीको जितका लागि पर्याप्त बन्यो ।
मरिससविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी
पहिलो मैत्रीपूर्ण खेलमा नेपाल विजयी भएको छ ।
आहा रारा गोल्ड कपको उपाधि एपीफएलाई
यस पटकको आहा रारा गोल्ड कप फुटबलको उपाधि एपीएफ क्लबले जितेको छ ।
विश्वकप फुटबलकालागि हालसम्म १४ देश छनोट
कतारमा हुने विश्वकप फुटबलमा हालसम्म १४ देश छनोट भइसकेका छन् ।
मनाङ आहा रारा गोल्डकपको उपाधि नजिक
मनाङ मर्स्याङ्दी क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ ।
आहा रारा गोल्डकपमा आज मनाङ मर्स्याङ्दी र आर्मी भिड्ने
आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज सेमिफाइनलको दोस्रो खेल हुँदैछ ।