श्रावण २२,२०७९ / ०९ : २९ अपरान्ह / 2022-08-07 09:29 pm

        खेलकुद

        मोरिसस टोली काठमाडौं आईपुग्यो

        एक हप्ता अगाडि

        अफ्रिकी देश मोरिससको टोली काठमाडौं आईपुगेको छ । 

        अफ्रिकी राष्ट्र मरिससको फुटबल टिम भोलि नेपाल आईपुग्ने

        २ हप्ता अगाडि

        अफ्रिकी राष्ट्र मरिससको फुटबल टिम भोलि (सोमबार) नेपाल आईपुग्ने भएको छ ।

        बार्टी अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा

        २ हप्ता अगाडि

        विश्व नम्बर एक अस्लेइग बार्टी अष्ट्रेलियन ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेकी छिन् ।

        नेपालले चारदेशीय टी-ट्वान्टी सिरिज खेल्ने

        २ हप्ता अगाडि

        आईसीसी पुरुष टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि नेपालले ओमानमा चारदेशीय टी–ट्वान्टी सिरिज खेल्ने भएको छ । 

        एपीएफ आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश

        २ हप्ता अगाडि

        विभागीय टिम नेपाल एपीएफ क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

        पुलिस क्लब आहा रारा गोल्डकपको क्वार्टर–फाइनलमा

        २ हप्ता अगाडि

        नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबलको क्वार्टर–फाइनलमा प्रवेश गरेको छ । 

        आईपीएलः मुम्बईद्धारा राजस्थान ५७ रनले पराजित

        १ वर्ष अगाडि

        राजस्थान रोयल्सलाई हराउँदै मुम्बइ इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको शीर्ष स्थानमा फर्किएको छ ।

        सेभियालाई हराउँदै सुपर कपको उपाधि बायर्नलाई

        १ वर्ष अगाडि

         जर्मन कप, बुन्डेसलिगा र च्याम्पियन्स लिग जितेर ट्रिबल गरेको बायर्न म्युनिकले यूईएफए सुपर कपको उपाधि जितेको छ। 

        आईपीएलमा चेन्नईको विजयी सुरुवात

        १ वर्ष अगाडि

        भारतको प्रतिष्ठित क्रिकेट इन्डियन प्रिमियम लिग सिजन २०२० अन्र्तगत पहिलो खेलमा चेन्नेई सुपर किंगसले बिजय सुरुवात गरेको छ ।

        लियोनल मेस्सी सर्वाधिक आय गर्ने फुटबलरको शीर्ष स्थानमा

        १ वर्ष अगाडि

         लियोनल मेस्सी सर्वाधिक आय गर्ने फुटबलरको शीर्ष स्थानमा उक्लिएका छन् ।