खेलकुद
साहब बने जय ट्रफीको सर्वोत्कृष्ट खेलाडी
जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबका साहब आलम घोषित भएका छन् ।
खो खो विश्वकपमा दुवै नेपाली टोली क्वाटरफाइनलमा खेल्दै
भारतमा जारी खोखो विश्वकपको सेमिफाइनल प्रवेशका लागि नेपाली पुरुष तथा महिला टोलीले आज दुवै खेल खेल्दैछ ।
नेपाली पुरूष टिम खो खो विश्वकपको क्वाटरफाइनलमा, महिलातर्फ पनि बलियो सम्भावना
नेपाली पुरूष खो खो टिम भारतमा जारी खो खो विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
खो खो विश्वकप आजदेखि : उद्घाटन खेलमा नेपालले भारतसँग खेल्दै
खो खो विश्वकप आजदेखि भारतमा सुरु हुँदैछ । आज पुरुषतर्फको उद्घाटन खेल हुनेछ । जसमा आयोजक राष्ट्र भारत र नेपालबीच प्रतिस्पर्धा हुनेछ ।
यू–१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई
आउँदो माघ ५ गतेदेखि मलेसियामा हुने यू–१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ ।
आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेटको छनोट शुरू
प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि शुरू हुँदैछ ।
चीनको छिन्दुबाट चार्टर विमानमा पोखरा आइपुगे १२९ चिनियाँ खेलाडी
चीनको छिन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर १२९ जना पोखरा आइपुगेका छन् ।
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि फेरि बोलपत्र आह्वान
त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका लागि फेरि बोलपत्र आह्वान भएको छ ।
यू–१९ महिला एसिया कप: नेपालले भारतसँग खेल्दै
एसीसी यू–१९ महिला एसिया कप क्रिकेटको सुपर फोरमा पुगिसकेको नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।
यू–१९ एक दिवसीय सिरिज : नेपालले हङकङलाई ३ विकेटले हरायो
काठमाडौंको मूलपानी क्रिकेट मैदानमा आजदेखि सुरु भएको एक दिवसीय यू–१९ सिरिजमा नेपालले हङकङलाई तीन विकेटले पराजित गरेको छ ।








