चैत १,२०८२ / ०९ : ४९ पूर्वान्ह / 2026-03-15 09:49 am
      • param ad
      • furniture
      • veera Incorporation

      खेलकुद

      अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणमा तीव्रता

      ७ वर्ष अगाडि
      नेपालगञ्ज, नेपालगञ्ज रंगशालामा अन्तर्राष्ट्रियस्तरको पौडी पोखरी निर्माणको कामलाई अहिले तीव्रता दिइएको छ । विसं २०७५ मंसिरमा नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी पोखरी निर्माणमा तीव्रता दिइएको हो । 

      थ्री स्टार र मदन भण्डारी स्पोर्ट्स एकेडेमी पहिलो सेमिफाइनलमा भिड्दै

      ७ वर्ष अगाडि

      बुटवल – बुटवलमा जारी मोफसलकै सर्वाधिक पुरस्कार राशिको तेस्रो मदन भण्डारी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको पहिलो सेसिफाइनल खेलमा शुक्रबार (आज) थ्री स्टार र मदन भण्डारी स्पोर्ट्स एकेडेमी काठमाडौंबीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो ३ बजेपछि बुटबलको रामनगरमा रहेको मानव ज्ञान माध्यमिक विद्यालयको खेल मैदानमा सुरु हुनेछ।

      सुरू भयाे सन्दीपकाे सपनाकाे उडान

      ७ वर्ष अगाडि

      विश्व क्रिकेटरहरूका लागि सर्वाधिक लोकप्रिय र ठूलो सपनाका रूपमा रहने इन्डियन प्रिमियर लिग (आइपिएल)मा सहभागी हुन सन्दीप लामिछाने दिल्ली उडेका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी सवा १२ बजे दिल्ली प्रस्थान गरेका हुन् । दिल्ली प्रस्थान गर्नुअघि सन्दीपले पाएकाे अवसरलार्इ सदुपयाेग गर्न सक्दाे प्रयास ग

      आइपिएलका लागि लामिछाने भारत जाने

      ७ वर्ष अगाडि

      काठमाडौँ, विश्व क्रिकेटको सबैभन्दा ठूलो एव ंव्यावसायिक प्रतियोगिता मानिएको इण्डियन प्रिमियर लिग (आइपिएल ) खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने मङ्गलबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।

      मदन भण्डारी गोल्डकप नकआउट फुटबल प्रतियोगिता शुरु

      ७ वर्ष अगाडि

      बुटवल, राष्ट्रपति विद्यादेवी भण्डारीले तेस्रो मदन भण्डारी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको आज यहाँ उद्घाटन गर्नुभएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी, प्रदेश ५ कमिटीको आयोजनामा बुटवल रामनगरमा रहेको मानवज्ञान माविको खेल मैदानमा भएको उद्घाटन कार्यक्रममा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले नेपालको खेलकुदको इतिहासलाई अझै उचाइमा पु¥याउन तथा खेल पर्यटनबाट समृद्धि हासिल गर्न सबैलाई आह्वान गर्नुभयो ।

      सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंगशाला

      ७ वर्ष अगाडि
      पोखरा,ः युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले सातवटै प्रदेशमा अन्तर्राष्ट्रियस्तरका रंशाला निर्माण गरिने बताउनुभएको छ ।

      पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र जिल्ला खेलकुद विकास समितिद्वारा नवनियुक्त मन्त्री विश्वकर्माको सम्मानमा आज पोखरा रंगशालामा आयोजित कार्यक्रममा उहाँले सरकारले खेलको विकासलाई उच्च प्राथमिकतामा राख्ने बताउनुभयो ।

      विमानस्थलमा कप्तान पारस खड्काले भने : 'धेरै वर्षदेखिको आफूहरूले देखेको सपना पुरा भएको छ'

      ७ वर्ष अगाडि

      काठमाडौं : नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले नेपाली क्रिकेटले सबैभन्दा ठूलो उपलब्धि हासिल गरेको बताउँदै सबैभन्दा खुसीको क्षण भएको प्रतिक्रिया दिएका छन्। जिम्बाबेमा विश्‍वकप छनोट खेल खेलेर नेपाल फर्किएको टिमलाई स्वागत गर्न पुगेका समर्थकहरूलाई खड्काले योभन्दा खुसीको क्षण कहिल्यै हुन नसक्ने बताए।  

      नेपाली जनता साथमा छन्, अघि बढ टिम नेपाल- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूको नारा

      ७ वर्ष अगाडि
      काठमाडौं, आईसीसी विश्वकप छनोट खेल्दै अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता पाएर घर फर्किएको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूले भव्य स्वागत गरेका छन्।

      समूह चरणमा हङकङलाई पराजित गरेको नेपालले प्लेअफमा पपुवा न्युगिनीलाई पराजित गर्दै एकदिवसीय मान्यता पाएको नेपाली टोली सोमबार साँझ स्वदेश फर्किएको हो।

      सोमपालको उत्कृष्ट प्रदर्शन, नेदरल्यान्डको ३ विकेट लिए

      ७ वर्ष अगाडि

      काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानका लागि भइरहेको 'प्लेअफ'मा नेदरल्यान्डले ३ विकेट गुमाएको छ।

      सोमपालले शून्य रनमा लिए २ विकेट

      ७ वर्ष अगाडि

      काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको सातौं स्थानका लागि भइरहेको 'प्लेअफ'मा नेदरल्यान्डले २ विकेट गुमाएको छ।  शून्य रनमा पहिलो विकेट गुमाएको नेदरल्यान्डले ६ रन जोड्का दोस्रो विकेट गुमाएको हो। दुवै विकेट सोमपाल कामीले लिउका हुन्। सोमपालले आफ्नो ओभरको बलिङमा शून्य रन दिएर २ विकेट लिएका हुन्। दोस्रो विकेटका रुपमा बेन कुपरलाई पारस खड्काबाट क्याच आउट गराएका उनले २ ओभर बलिङ गर्दा २ विकेट लिएका छन्।

          • param d d