खेलकुद
एन्फालाई एएफसीको गोल्ड अवार्ड
अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए.एफ.सी मेम्बर एसोसिएसन अफ दि इअर अवार्ड प्राप्त गरेको छ ।
रोड्रीले जिते बालोन डी’ओर अवार्ड महिलातर्फ मोनमाटीलाई
स्पेन तथा म्यानचेष्टर सिटीका मिडफिल्डर रोड्रीले बालोन डी’ ओर अवार्ड जितेका छन् । महिलातर्फ स्पेन तथा बार्सिलोनाका मिडफिल्डर आइटिनो मोनमाटीले जितेकी छिन् ।
अमेरिकाविरुद्ध टी–२० सिरिज : नेपालको ‘क्लिन स्वीप’
अमेरिकाको डलासमा आइतबार राती भएको तेस्रो तथा अन्तिम खेलमा एक खेल अगावै सिरिज उचालेको नेपालले अन्तिम खेलमा आठ विकेटको जित निकाल्दै क्लिन स्वीप गरेको हो ।
पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो
पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ ।
दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डरको विश्व वरियताको दोस्रो स्थानमा
नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डरको विश्व वरियतामा दोस्रो स्थानमा उक्लिएका छन् ।
लिग २ मा नेपालले आज ओमानसँग खेल्दै
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
विश्वकप क्रिकेट लिग–२, नेपालले आज घरेलु टोली क्यानडासँग खेल्द
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल आज घरेलु टोली क्यानडासँग प्रतिस्पर्धा गर्दैछ ।
ऐतिहासिक पदक दिलाएकी पलेशालाई राखेपद्धारा सम्मान स्वरूप नगर परिक्रमा
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले पेरिस पारालिम्पिक्समा ऐतिहासिक पदक जितेकी पलेशा गोवर्धनलाई सम्मान स्वरूप नगर परिक्रमा गराएको छ ।
वर्षाका कारण टस पनि नभई नेपाल र श्रीलङ्का डेभलपमेन्ट स्क्वायडबीचको खेल रद्द
नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलङ्का डेभलपमेन्ट स्क्वायडबीचको पहिलो एकदिवसीय अभ्यास खेल रद्द भएको छ ।
ब्राजिलियन खेलाडी फर्नान्डेससँग पलेशा क्वाटरफाइनलमा पराजित
जारी पेरिस पारा ओलम्पिकमा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोबर्धन क्वाटरफाइनलमा पराजित भएकी छन् ।








