चैत ३,२०८२ / ०२ : ५६ अपरान्ह / 2026-03-17 02:56 pm
      • param ad
      • furniture
      • veera Incorporation

      खेलकुद

      एनपीएलको ट्रफी : धरहरा परिसरमा अनावरण, कालापत्थरको ढुङ्गा समावेश

      १ वर्ष अगाडि

      आउँदो १५ गतेदेखि शुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी सार्वजनिक भएको छ । 

      एनपीएलको प्रत्यक्ष प्रसारण उल्झनमा, स्पोर्ट्ससँग गरेको सम्झौतालाई लिएर विवादको सिर्जना

      १ वर्ष अगाडि

      नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारणका लागि भारतीय टिभी च्यानल स्टार स्पोर्ट्ससँग गरेको सम्झौतालाई लिएर  विवादको सिर्जना भएको छ ।

      पैसाको अभावमा विश्वकप क्रिकेट खेल्न नेत्रहीन टोली रेलबाटै पाकिस्तान प्रस्थान

      १ वर्ष अगाडि

      हवाइजहाजको टिकट किन्न रकमको अभावले नेपाली टोली गाडी र रेल हुँदै पाकिस्तान प्रस्थान गरेको छ ।

      पैसा तिरेर भए पनि नेपाली क्रिकेटलाई विश्वमाझ देखाउन स्टार स्पोट्र्ससँग सम्झौता : पारस खड्का

      १ वर्ष अगाडि

       नेपाल क्रिकेट संघका सचिव पारस खड्काले स्टार स्पोर्ट्सलाई पैसा दिएर नेपाल प्रिमियर लिगको प्रत्यक्ष प्रशारण गराउन लागिएको बताएका छन् ।

      १९ वर्षमुनिको महिला क्रिकेट टोली विश्वकपमा छनोट भएर आज बेलुका स्वदेश फर्किँदै

      १ वर्ष अगाडि

      १९ वर्षमुनि नेपाली महिला क्रिकेट टोली आज बेलुका स्वदेश फर्किँदैछ ।

      यूएईलाई हराउँदै यू-१९ महिला टी-२० विश्वकपमा पुग्यो नेपाल

      १ वर्ष अगाडि

       नेपाल आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनौट भएको छ । यो संगै नेपालले अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा स्थान बनाएको हो । 

      स्टार स्पोर्ट्समा एनपीएलको प्रसारण गराउन पहल

      १ वर्ष अगाडि

      नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चायज क्रिकेट लिग नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्समार्फत गराउने तयारी भइरहेको छ । 

      विराटनगरबाट स्कटल्याण्डका बलर क्रिस सोलले एनीएल खेल्ने

      १ वर्ष अगाडि

      नेपाल प्रिमियर लिग (एनपीएल) का लागि विराटनगर किंग्समा स्कटल्याण्डका पेस बलर क्रिस सोल अनुबन्ध भएका छन् । 

      फाइनलमा बंगलादेशले जित्यो उपाधि,नेपाल फेरि उपविजेतामा सीमित

      १ वर्ष अगाडि

      साफ वुमन्स च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले घरेलु टोली नेपाललाई २–१ गोल अन्तरले हराएको हो ।

      साफ महिला च्याम्पियनशिप : नेपाललाई पहिलोपल्ट उपाधि जित्ने मौका

      १ वर्ष अगाडि

      साफ महिला च्याम्पियनशिप फुटबलको उपाधिका लागि नेपालले आज बङ्गलादेशसँग खेल्दैछ । 

          • param d d