खेलकुद
सुदूरपश्चिमको पहिलो हार, चितवनसँग ३३ रनले पराजित
नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले पहिलो हार व्यहोरेको छ ।
एनपीएलमा कर्णाली याक्सको पहिलो जित
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितामा कर्णाली याक्सले पहिलो जित हासिल गरेको छ ।
सुदूरपश्चिमको लगातार दोस्रो जित, काठमान्डु ७३ रनले पराजित
नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले काठमान्डु गुर्खाजलाई ७३ रनले पराजित गरेको छ ।
एनपीएलमा विराटनगरको रोमाञ्चक जित
नेपाल प्रिमियर लिग(एनपीएल) मा विराटनगर किङ्सले पहिलो जित दर्ता गरेको छ ।
करणको आक्रामक ब्याटिङमा काठमाडौंको पहिलो जित
नेपाल प्रिमियर लिग एनपीएलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा काठमाडौंले कर्णालीलाई ३ विकेटले पराजित गरेको हो ।
पोखरालाई हराउदै चितवनको लगातार दोस्रो जित
नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई ८७ रनले पराजित गरेको छ
कर्णाली याक्समाथि जनकपुर बोल्ट्सको शानदार जित
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो खेलमा कर्णाली याक्समाथि जनकपुर बोल्ट्सले शानदार जित निकालेको छ ।
काठमाडौँ गुर्खाजलाई ५ विकेटले हराउँदै चितवन राइनोज विजयी
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा चितवन राइनोजले विजयी सुरुवात गरेको छ। चितवनले काठमाडौंलाई ५ विकेटले पराजित गरेको हो।
नेपालको ब्लाइण्ड क्रिकेट विश्वकप यात्रा सेमिफाइनलमै टुङ्गियो
पाकिस्तानमा जारी ब्लाइण्ड टी२० क्रिकेट विश्वकपमा नेपालको यात्रा सेमिफाइनलमै टुङ्गिएको छ ।
दर्शकको क्रेजमा आगो थप्दै एनपीएल, भोलि ऐतिहासिक उद्घाटनमा हुदै
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) भोलिदेखि शुरू हुँदैछ । उद्घाटन खेल विराटनर किङ्स र जनकपुर बोल्टबीच हुनेछ ।








