खेलकुद
१२८ वर्षपछि ओलम्पिकमा फर्किँदै क्रिकेट, मिति र स्थान सार्वजनिक
विश्वको सबैभन्दा ठूलो खेलकुद मेला ओलम्पिकमा १२८ वर्षपछि क्रिकेटले पुनरागमन गर्ने पक्का भएको छ ।
यू–१६ इस्ट जोन कपका खेलाडीलाई जनही ५० हजार दिने
यू–१६ इस्ट जोन कपका खेलाडीलाई क्यानले जनही ५० हजार दिनेभएको छ ।
टी-२० विश्वकप छनोटमा नेपाल समूह-२ मा
ओमनमा आगामी अक्टोबरमा हुने आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्र छनोटमा नेपाल समूह-२ मा परेको छ।
साफ यू–१७ महिला च्याम्पियनसिप : पहिलो खेलमा नेपाल भिड्ने भारतसँग
भुटानको थिम्पुमा आउँदो अगस्ट साफ यू–१७ महिला च्याम्पियनसिप २०२५ हुने भएको छ ।
अख्तियार छानबिन नसकुन्जेल क्यानलाई काम नगर्न आदेश
नेपाल प्रिमियर लिगका कुनै पनि कार्य नगर्न क्यानलाई राष्ट्रिय खेलकुद परिषदले आदेश दिएको छ ।
नेपाल बंगलादेशसँग दुई मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ ।
नेपाल एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा
नेपालले मलेसियालाई हराउँदै एसीसी यू–१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ ।
एसीसी पुरुष यू–१६ जापानमाथि नेपालको सहज जित
एसीसी पुरुष यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
साफ यू -२० महिला च्याम्पियनसिप टोलीको घोषणा
बंगलादेशमा हुने साफ यू-२० महिला च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा भएको छ।
पोर्चुगलले दोस्रोपटक नेसन्स लिगको उपाधि जित्यो
पोर्चुगलले दोस्रोपटक नेसन्स लिग फुटबलको उपाधि जितेको हो ।








