खेलकुद
फिफा महिला वरियतामा नेपालको ४ स्थान सुधार
फिफा महिला वरियतामा नेपालको चार स्थान सुधार भएको छ ।
उद्घाटन खेलमा बलियो म्यानमारले लेबननलाई हरायो
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप–२०२५ को सोमबार खेलिएको उद्घाटन खेलमा म्यानमारले लेबननलाई ३–१ गोलले हराएको छ ।
करिअरको उत्कृष्ट समय रियलमा व्यतीत गरेका ‘ट्रफी किङ’ मार्सेलोको संन्यास
आफ्नो करिअरको उत्कृष्ट समय रियलको लागि व्यतीत गरेका ३६ वर्षीय ब्राजिलियन स्टार मार्सेलोले फुटबलबाट संन्यास लिएको घोषणा गरेका छन् ।
खोखो विश्वकपमा नेपाल र भारत भिड्दै, नेपाललाई च्याम्पियन बन्ने अवसर
खो खो विश्वकप अन्तर्गत आज महिला र पुरुष तर्फको फाइनल खेल हुँदैछ ।
साहब बने जय ट्रफीको सर्वोत्कृष्ट खेलाडी
जय ट्रफी मेन्स एलिट कप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी त्रिभुवन आर्मी क्लबका साहब आलम घोषित भएका छन् ।
खो खो विश्वकपमा दुवै नेपाली टोली क्वाटरफाइनलमा खेल्दै
भारतमा जारी खोखो विश्वकपको सेमिफाइनल प्रवेशका लागि नेपाली पुरुष तथा महिला टोलीले आज दुवै खेल खेल्दैछ ।
नेपाली पुरूष टिम खो खो विश्वकपको क्वाटरफाइनलमा, महिलातर्फ पनि बलियो सम्भावना
नेपाली पुरूष खो खो टिम भारतमा जारी खो खो विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
खो खो विश्वकप आजदेखि : उद्घाटन खेलमा नेपालले भारतसँग खेल्दै
खो खो विश्वकप आजदेखि भारतमा सुरु हुँदैछ । आज पुरुषतर्फको उद्घाटन खेल हुनेछ । जसमा आयोजक राष्ट्र भारत र नेपालबीच प्रतिस्पर्धा हुनेछ ।
यू–१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई
आउँदो माघ ५ गतेदेखि मलेसियामा हुने यू–१९ महिला विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाई गरिएको छ ।
आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेटको छनोट शुरू
प्रधानमन्त्री कप महिला टी–२० सुदूरपश्चिम प्रदेशस्तरीय छनोट क्रिकेट प्रतियोगिता आजदेखि शुरू हुँदैछ ।