समाचार
मुल्य वृद्धि फिर्ताको मागसहित आन्दोलनरत नेविसंघद्धारा ताप्लेजुङमा प्रधानमन्त्री ओलीको पुत्ला जलाईयो
सरकारले पेट्रोलियम पदार्थ लगायतमा गरेको मुल्य वृद्धि फिर्ताको मागसहित आन्दोलनरत नेपाल विद्यार्थी संघले ताप्लेजुङमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
‘म नागरिक समाज’ भिडियो प्रतियोगिता, प्रथम हुनेलाई ५० हजार पुरस्कार
प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश नगद रु ५० हजार, ३० हजार र २० हजार पुरस्कार दिइने छ ।
मूल्यबृद्धिको विरोधमा नेवि संघद्धारा प्रधानमन्त्री ओलीको पुत्ला दहन
जेठ २९, काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोधमा कांग्रेस निकट नेवि संघले देशभरी आन्दोलन चर्काउँदै लगेको छ ।
मन्त्री अनुगमन : मिति गुज्रिएको पाउडर दुधमा मख्खन घोलेर दुध बेच्ने कारबाहीमा
भारतबाट आयात गरिएका मिति गुज्रिएको पाउडर दुधमा मख्खन घोलेर दुध बेच्ने गरेको पाईएपछि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल सहितको टोलीले सोमबार ४ गोदाममा शिलबन्दी गरेको हो ।
संघीय संसद्को सोमबारको बैठक सुचना टाँस गरी स्थगित
संघीय संसदको सोमबारको बैठक स्थगित भएको छ ।
अबको १० वर्ष विकास, समृद्धि र सुशासनका लागि संघर्ष : प्रचण्ड
सबैको एकताले मुलुक अहिलेको अबस्थामा आईपुगेको भन्दै मुलुकको बिकासमा सामेल हुन अन्य शक्तिहरुलाई दाहालले आग्रह गरेका छन् । बिग्रेको अर्थतन्त्रलाई सहि दिशा दिन अहिलेको बजेट आएको दाहालको भनाई थियो ।
मन्त्रीपरिषद बैठक सम्पन्न: नेपाल प्रहरी र सशस्त्रको एआइजी पद संख्या घटाइयो
काठमाण्डौ । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक अर्थात एआइजिपी पद संख्या घटाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रीपरिषदको बैठकले नेपाल प्रहरीमा तीन जना र सशस्त्र प्रहरीमा दुई जना मात्रै एआइजी राख्ने निर्णय गरेको हो ।
निर्माणाधिन पोखरा क्षेत्रीय रंगशाला ओझेलमा पारे अस्विकार्य हुने : पोखरावासी
निर्माणाधीन पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल ओझेलमा पार्ने कुनैपनि बहाना अस्विकार्य हुने पोखरेली वासीले बताएका छन् ।
म्याच फिक्सिङ आरोप लागेका फुटबलरले पाए विशेष अदालतबाट सफाइ
म्याच फिक्सिङ आरोप लागेका एक प्रशिक्षक र फिजियोथेरापिस्टसहित ६ फुटबलरलाई विशेष अदालतले सफाइ दिएको छ ।
राजपा–फोरम गठबन्धन धरापमा, ओलीलाई दिएको समर्थन पनि फिर्ता
काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवम् प्रदेश सभा सदस्य मनिष सुमनले प्रदेश नम्बर २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी फिर्ता हुने स्पष्ट पारेका छन् ।








