समाचार
राष्ट्रियसभामा प्रश्न फ्लाईट कुरेर बसेका कोइरालालाई बालुवाटार लगेर किन थुनियो ? : बद्री पाण्डे (राष्ट्रिय सभा सदस्य)
नेपाली कांग्रेसले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालालाई क्यानडा जान लाग्दा एयरपोर्टबाट फर्काइएकोप्रति राष्ट्रिय सभामा सरकारको जवाफ माग गरेको छ ।
प्रदेश प्रमुखहरुको नियुक्ति यथावत, मूल्याङ्कपछि निर्णय : कानुनमन्त्री तामाङ
कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तामाङले प्रदेशप्रमुख हटाउने निर्णय मन्त्रिपरिषदले नगरेको बताएका छन् ।
संसदमा शुन्य समय १ मिनेट कम भयो बढाउनुपर्छ : बडू
प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिले शुन्य समयको १ मिनेटको समयलाई केहि बढाउने तयारी गरेको छ ।
अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालनमा आयो ।
गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकमाथिबाट आएको पहिराले अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन आएको छ ।
सरकारको निर्णयले सातै प्रदेशका प्रमुखको पद धरापमा
काठमाण्डौ । केपी ओली नेतृत्वको सरकारले शेरबहादुर देउवा सरकारले गरेका सबै राजनीतिक नियुक्ति बदर गरेको छ ।
२२ किलो चरेस सहित ३ जना पक्राउ
कपिलवस्तुको चन्द्रौटा स्थित एक होटलबाट शनिबार राती २२ किलो चरेस सहित ३ जना पक्राउ परेका छन् ।
फास्ट ट्रयाक मार्फत राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक पारीत गर्ने कार्य स्थगित
राष्ट्रिय चिकित्सा शिक्षा विद्येयक २०७५ प्रस्तुत् कार्य स्थगित भएको छ ।
चिकित्सा शिक्षा सुधारका लागि अनशन बस्न जुम्ला पुगेका गोविन्द केसी पक्राउ
प्रहरीले पक्राउ गरेपछि डा. केसीले हिरासतबाटै अनसन सुरु गर्ने तयारी गरेका छन् ।
सिंचाईको अभावमा १५ असारसम्म तराईमा १० प्रतिशत मात्रै रोपाई सम्पन्न
आजको दिनसम्म उच्च पहाडि क्षेत्र र मध्यपहाडि क्षेत्रमा ३० प्रतिशत रोपाइ भइसकेको उनले जानकारी दिए ।
तराई क्षेत्रमा भने १० प्रतिशत मात्रै रोपाई भएको जिसीले जानकारी दिए ।
मदिरा व्यावसायीलाई अव करको दायरामा ल्याईने
पर्वत जिल्लाका सबै मदिरा व्यवसायीलाई करको दायरामा ल्याइने भएको छ ।








