वैशाख १९,२०८३ / ०२ : ५३ पूर्वान्ह / 2026-05-02 02:53 am
      • param ad
      • furniture
      • veera Incorporation

      समाचार

      जिल्ला समन्वय समितिद्धारा अनुगमन सुरु

      ७ वर्ष अगाडि

      बाँकेमा निर्माण भइरहेका हरेक विकासका योजनाको जिल्ला समन्वय समितिले अनुगमन थालेको छ । 

      मुख खोले आचार्य श्रीनिवासले : आफैलाई गोलि हान्न लगाएको भन्ने झुटो आरोप लगाईएको गुनासो

      ७ वर्ष अगाडि

      असार ८ गते जिल्ला अदालत मोरङले श्रीनिवासाचार्यको बारेमा झिकाईएका मिसिलहरुको सुनुवाई गर्दै सामान्य तारेकमा रिहा भएका आचार्यले पत्रकारहरुलाई पात्रकार नबन्न समेत आग्रह गरेका छन् ।

      एसइई नतिजामा भूल : पाँच लाख विद्यार्थीको मनोविज्ञानमा गम्भीर खेलबाड

      ७ वर्ष अगाडि

      एसइई नतिजामा भूल : पहिलो र दोस्रो दिन फरकफरक जिपिए, पाँच लाख विद्यार्थीको मनोविज्ञानमा गम्भीर खेलबाड

      असोज २ गतेभित्र प्रतिनिधिसभामार्फत् ल्याउनु पर्ने कानुनहरु पूरा हुन्छ : सभामुख

      ७ वर्ष अगाडि

      सभामुख कृष्णबहादुर महराले आगामी असोज २ गतेभित्र प्रतिनिधिसभामार्फत् ल्याउनु पर्ने कानुनहरु पूरा गरिने बताएका छन् ।

      भूमिज कलेक्सन-जे देखियो, त्यही पाइयो

      ७ वर्ष अगाडि

      शनिबार एक कार्यक्रमका बिच नायिका सञ्चिता लुईटेल तथा ओशो तपोवनका सञ्चालक स्वामी अनन्द अरुणले भूमिज कलेक्सनको कुपण्डोल शाखाको उद्घाटन गरेका छन् । शाखा उद्घाटनको अवसरमा कुपण्डोल शाखाबाट हरेक सामान खरिद गर्दा असार महिनाभरी ग्राहकले विशेष किसिमको उपहार तथा छुट पाउने छन् ।

      अस्ट्रेलिया र डेनमार्क बराबरी, अस्ट्रेलियाको दोस्रो चरण सम्भावना कायमै

      ७ वर्ष अगाडि

      काठमाडौं , विश्वकप समूह ‘सी’ अन्तर्गत तेस्रो खेलमा अष्ट्रेलिया र डेनमार्कले  १-१ को बराबरी खेलेका छन् ।

      विश्वकप फुटबलः रसिया र सेनेगलको सनसनीपुर्ण जित

      ७ वर्ष अगाडि

       विश्वकप समूह ‘एच’ अन्तर्गत पोल्यान्डलाई सेनेगलले २-१ ले हराएको छ । यससंगै सेनेगलले समूह ‘एच’ मा ३ महत्त्वपूर्ण अंक बटुल्न पनि सफल भएको छ ।

      जापानद्वारा कोलम्बिया २-१ गोल अन्तरले पराजित

      ७ वर्ष अगाडि

      २०१८ फिफा विश्वकपमा जापानले ऐतिहासिक जित हात पारेको छ। मंगलबार भएको समूह 'एच' को खेलमा जापानले १० खेलाडीमा सीमित कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गरेको हो।

      विश्व कप २०१८ अन्तर्गत कोस्टारिका र सर्वियाविच प्रतिस्पर्धात्म खेल जारी

      ७ वर्ष अगाडि

      विश्व कप २०१८ अन्तर्गत समुह “ई”को पहिलो खेल सुरु भएको छ ।

      चीनसंगको तातोपानी नाका अर्को वर्ष खुल्दै

      ७ वर्ष अगाडि

      नेपाल र चीन बीचको तातोपानी नाका अर्को वर्षको मे महिनाबाट खुल्ने निश्चित भएको छ ।

          • param d d