समाचार
नक्कली कागजात वनाउने अस्पतालका दुई चिकित्सक विरुद्ध अख्तियारद्धारा मुद्दा दायर
वीर अस्पतालका दुई कर्मचारीले बलात्कार मुद्दाका अभियुक्त छुटाउन नक्कली कागजात बनाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
विपद् जोखिम न्यूनीकरणका लागि कार्यकारी अधिकार सहितको प्राधिकरण गठन हुन्छ : गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापाले विपद् जोखिम न्यूनीकरणका लागि कार्यकारी अधिकार सहितको प्राधिकरण गठन गर्ने घोषणा गरेका छन् ।
मनाए फरक शैलिमा विश्व वातावरण दिवस
काठमाडौका कतिपय नाम चलेका विद्यालयहरुले रापिलो घाममा निभर आफ्ना बिद्यार्थीहरुलाई विश्व वातावरण दिवसको नाममा दिनभरी र्याली र भाषण गरिरहदा काठमाडौंको बनेश्वोर शन्तिनगरमा अवस्थित एमिल एकेडेमी इन्टरन्यासनलका बिद्यार्थीहरुले भने फरक शैलिमा बिस्व बातावरण दिवस मनाए ।
मेस्सी समर्थक लोपरेभा विश्वकपको विशेष दुत नियुक्त
यही जेठ ३१ गतेबाट श्विकप २०१८ रुसमा सुरु हुदैछ । रुसमा विश्वकप फुटबलमय बनाउन त्यहाँका राजनीतिक नेतृत्वदेखि खेलप्रेमी र सुन्दरीसमेत सक्रिय भएका छन् ।
ट्रम्प र किमविचको शिखर वार्ताको सुरक्षा गोर्खालीले गर्ने
आगामी जुन १२ लागि तय भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा हुने ऐतिहासिक शिखर वार्ताको उच्च सुरक्षा गोर्खालीले गर्ने भएका छन् ।
समृद्धि र बिकासको अध्याय सुरु : ओली
काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले नेपालमा सम्पन्न तीनै चरणको निर्वाचनपछि नेपालको राजनीतिक संक्रमणकाल अन्त्य भएको बताएका छन् ।
प्रारम्भिक बालविकासका लागि एसिया प्रशान्त क्षेत्रीय सञ्जालको बैठक उद्घाटन गदैै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
साढे ५ किला अफिम सहित तीन जना पक्राउ
साढे ५ किलो लागूऔषध अफिम सहित दाङमा तीन जनालाई पक्राउ गरेका छन् ।
राजश्व सचिव शिशिर ढुंगानाले सुराकीको मुख थुनेपछि यसरी मौलायो सुन तस्कर
काठमाण्डौ । नेपाल प्रहरी आँफैले सुन तस्कर वा अवैध सुन समातेको घट्ना विरलै छ । अधिकांश सुन सुराकीको सहयोगमा समातिने गर्छ ।
केही वर्षअघिसम्म सुराक दिने व्यक्तिलाई बरामद सुनको कूल मूल्यको १५ प्रतिशत कमिसन दिइन्थ्यो । अहिले अवस्था त्यस्तो छैन ।
बाजुरामा भूकम्प, सुदुरपश्चिमका ६ जिल्ला हल्लियो
काठमाण्डौ । मंगलबार बिहान बाजुरा जिल्ला केन्द्रविन्दु भएर ४ दशमलव ९ म्याग्निच्युटको भूकम्प गएको छ ।
'मेरी छोरीको बलात्कारपछि हत्या भयो, तर न्याय पाईंन'
काठमाडौं । अर्घाखाँचीको भूमिस्थान नगरपालिका वडा नम्बर ९ स्थित कालिका मन्दिरमा मृत भेटिएकी १५ वर्षिया समिता नेपालीका आफन्तले जिल्लामा न्याय नपाएको गुनासो पोखेका छन् ।








