वैशाख १९,२०८३ / ०२ : ५३ पूर्वान्ह / 2026-05-02 02:53 am
      • param ad
      • furniture
      • veera Incorporation

      समाचार

      भूमिसुधारका नायब सुब्बा रु ३० हजार घुससहित पक्राउ

      ७ वर्ष अगाडि

      भूमिसुधार कार्यालय विराटनगरका नायब सुब्बा दामोदर खतिवडा रु ३० हजार घुससहित पक्राउ परेका छन् । 

      स्थानीय तहमा आँखा उपचार अस्पतालको जरुरी हुन्छ : मुख्यमन्त्री डोरमणि पौडेल

      ७ वर्ष अगाडि

      प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले हरेक स्थानीय तहमा सञ्चालन गर्ने अस्पतालमा आँखा उपचार केन्द्र सञ्चालन गर्नुपर्ने बताएका छन् । 

      भानुभक्तको आदर्शलाई नयाँ पुस्ताले अनुकरण गर्नुपर्छ : प्रधानमन्त्री

      ७ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्तले सरल नेपाली भाषामार्फत मुलुकमा रहेको विविध भाषाबीच एकताका लागि योगदान गरेको बताएका छन्  । 

      मदन भण्डारी राजमार्ग अवरुद्ध

      ७ वर्ष अगाडि

      मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने हेटौँडा– कुलेखानी सडकखण्डमा पर्ने इन्द्रसरोवर गाउँपालिका–४ बुरुण्डीस्थित फाखेलको सडक र इन्द्रसरोवर गाउँपालिका–७ स्थित सिस्नेरीको सूर्यडाँडामा विहिबार बिहान परेको वर्षाले हेटौँडा काठमाडौँतर्फको यातायात दुवैतर्फ अवरुद्ध भएको छ । 

      म्याग्दीको धौलागिरिमा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम शुरु

      ७ वर्ष अगाडि

      धौलागिरि गाउँपालिकामा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम शुरु भएको छ । 

      पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड छ घण्टापछि सञ्चालनमा

      ७ वर्ष अगाडि

      नारायणगढ–मुग्लिन सडक खण्डको ठाउँ ठाउँमा खसेको पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । 

      १० किलो सुनसहित वीरगंजका सौरभ जैन भारतको सिलिगुडीबाट पक्राउ

      ७ वर्ष अगाडि

       वीरगंजका सौरभ जैन १० किलो सुनसहित भारतको सिलिगुडीबाट पक्राउ परेका छन् ।

      चिकित्सा विधेयकबारे नयाँ सहमतिमा पुग्नुपर्छ मन्त्री गिरिराजमणि पोखरेल

      ७ वर्ष अगाडि

      शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा र समग्र स्वास्थ्य सेवा सुधारका लागि सरकारले ल्याउन लागेको विधेयकमा नयाँ सहमतिमा पुग्नु पर्ने आवाश्यकता रहेको बताउनुभएको छ

      निमित्त प्रमुख ८० हजार घुस सहित पक्राउ

      ७ वर्ष अगाडि

      जिल्ला प्राविधिक कार्यालय जाजरकोटका निमित्त प्रमुख अञ्जनकुमार देव पक्राउ परेका छन् । 

      चिकित्सा शिक्षा क्षेत्रमा पहुँच मिलाउन सरकारको तर्फबाट छलफल हुन्छ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि

      ७ वर्ष अगाडि

      सरकारले चिकित्सा क्षेत्रमा देखिएको विकृतिको अन्त्य गर्दै विपन्न वर्गलाई चिकित्सा शिक्षामा पहुँच उपलब्ध गराउन सम्बद्ध पक्षसँग छलफल गर्ने जानकारी दिएको छ । 

          • param d d