चैत ३,२०८२ / ०२ : ५९ अपरान्ह / 2026-03-17 02:59 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      नवनियुक्त चार देशका राजदूतले लिए पद तथा गोपनीयताको शपथ

      २ वर्ष अगाडि

      बुधबार चार देशका नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

      प्रधानमन्त्री प्रचण्डले आज नेपाल–चीन बिजिनेस समिटलाई सम्बोधन गर्ने

      २ वर्ष अगाडि

      साताव्यापी भ्रमणका लागि हिजो चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चीनको राजधानी बेइजिङ पुग्ने कार्यक्रम रहेको छ । 

      शान्ति प्रक्रियाका बाँकी काम टुंगिने चरणमा छन् : प्रधानमन्त्री प्रचण्ड

      २ वर्ष अगाडि

       प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  सङ्क्रमणलीन न्यायका बाँकी कार्य पूरा गर्नु नेपालको मुख्य राजनीतिक मुद्दा भएको बताएका छन् । 

      प्रधानमन्त्री ‘प्रचण्ड’ले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

      २ वर्ष अगाडि

      प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै छन्। विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौती र नेपालको शान्ति प्रक्रियाबारे सम्बोधन गर्ने तय भएको छ। 

      प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्रीबीच भेट

      २ वर्ष अगाडि

       संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच राष्ट्र सङ्घको मुख्यालयमा बुधबार भेटघाट भएको छ ।

      प्रधानमन्त्री दाहाल र राष्ट्रसंघीय उच्च प्रतिनिधि फतिमाबीच भेट

      २ वर्ष अगाडि

      नमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रसंघीय उच्च प्रतिनिधि रवाव फतिमाबीच भेट भएको छ । भूपरिवेष्टित विकासशील देशहरूका लागि उच्च प्रतिनिधि फतिमाले मंगलबार दाहालसँग भेट गरेकी हुन्।

      प्रधानमन्त्री र श्रीलङ्काका राष्ट्रपतिबीच भेट

      २ वर्ष अगाडि

      संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिनका लागि न्यूयोर्क आउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमसिङ्घेबीच मङ्गलबार न्यूयोर्कमा भेट भएको छ । 

      सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तर परिवर्त गर्दै छ : प्रधानमन्त्री

      २ वर्ष अगाडि

      प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संविधान कार्यान्वयनमार्फत जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रूपान्तरणकारी अभियानमा रहेको बताएका छन्।

      नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्छ - राष्ट्रपति

      २ वर्ष अगाडि

      राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित गर्नुपर्ने उल्लेख गरेका छन् ।

      परराष्ट्रमन्त्री साउद र राष्ट्रसङ्घका उपमहासचिव लाक्रोक्सबीच भेट

      २ वर्ष अगाडि

      संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन न्यूयोर्क पुगेका परराष्ट्रमन्त्री एनपी साउद र शान्ति सञ्चालन मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव जिन पिएरेरे लाक्रोक्सबीच  भेटघाट भएको छ । 

          • param d d