राजनीति
राष्ट्रियसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको यस्तो छ कार्यसूची
संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्दैछ ।
LIVE : टीआरसी विधेयकबारे संसदमा प्रधानमन्त्रीको सम्बोधन
LIVE : टीआरसी विधेयकबारे संसदमा प्रधानमन्त्रीको सम्बोधन
आज पनि संसद बैठक बस्दै, सङ्क्रमणकालीन विधेयक पारित गर्ने तयारी
प्रतिनिधि सभाको बैठक आज पनि संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको छ। आजको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदैछ ।
सञ्चारमन्त्री गुरुङ, आकाश सुरक्षित छैन
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले लगातार भइरहेका हवाई दुर्घटनाहरूले नेपालको आकाशको सुरक्षा बारे चिन्ता व्यक्त गरेका छन् ।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री पाण्डे : हवाई सुरक्षामा समग्र प्रणालीको अध्ययन गर्ने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई सुरक्षाको विषयमा समग्र प्रणालीको अध्ययन गर्ने आवश्यकता औंल्याएका छन् ।
प्रधानमन्त्री ओली : हिंसात्मक द्वन्द्वको पीडा समाधान गर्न आवश्यक
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा हिंसात्मक द्वन्द्वले ठूलो कष्ट भोग्नुपरेको उल्लेख गरेका छन् ।
रास्वपाको पाँच दिनको सार्वजनिक यातायात यात्रा:सांसदको अनुभव लिने नयाँ कदम
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीका केन्द्रीय सदस्य र सांसदहरुलाई पाँच दिन सार्वजनिक यातायातका साधन प्रयोग गर्न सुझाएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले दिए राजीनामा
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार प्रदेश सभाको बैठकमा राजीनामा घोषणा गरेका छन् ।
प्रधानमन्त्री ओलीको घोषणा, २ वर्ष पुग्नु एक साता अघि राजीनामा दिने
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सिंहदरबारमा उपप्रधानमन्त्री, मन्त्री र सचिवहरूलाई निर्देशन दिँदै आफू २ वर्ष पुग्नु भन्दा एक साता अघि राजीनामा दिने बताएका छन् ।
सर्वोच्चका ६ न्यायाधीशले लिए शपथ
राष्ट्रपति पौडेलको उपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त न्यायाधीशहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन्।








