राजनीति
प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । संयुक्तराष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्ड नेतृत्वको टोली अस्ति बेलुका न्युयोर्क प्रस्थान गरेको थियो ।
प्रधानमन्त्री प्रचण्ड आज अमेरिका जाँदै
, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन आज अमेरिका जाँदैछन्।
श्रम गन्तव्य मुलुकका राजदूत र कूटनीतिक नियोग प्रमुखसँग प्रधानमन्त्रीले छलफल गर्दै
प्रधानमन्त्री पुष्पकमल दाहालले आजदेखि वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन गन्तव्य मुलुकस्थित नेपाली राजदूतसँग बृहत् छलफल गर्दै छन्।
जातीय र धार्मिक द्वन्द्व नफैलाउन प्रधानमन्त्री प्रचण्डकले गरे सबैलाई आग्रह
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जातीय र धार्मिक द्वन्द्व नफैलाउन सबैलाई आग्रह गरेका छन्।
कोशी प्रदेश सरकारले जारी गर्यो बजेट सम्बन्धी दुई अध्यादेश
कोशी प्रदेश सरकारले आज बजेटसम्बन्धी अध्यादेश ल्याएको छ । दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएपछि हिक्मतकुमार कार्कीले शुक्रवारको पहिलो बैठकबाटै निर्णय गराएर आज अध्यादेश ल्याएका हुन् ।
कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की दोश्रो पटक नियुक्त
कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् ।
कोशी सरकारविरुद्धको रिटमाथि आज पनि पूर्ण इजलासमा सुनुवाइ हुने
मंगलबार पनि कोशी प्रदेशका मूख्यमन्त्री उद्धव थापाको विश्वासको मतविरुद्धमा परेको रिटमाथिको बहस सर्वोच्च अदालतमा निरन्तर हुने छ ।
एमाले लुम्बिनी प्रदेशको नेतृत्व चुन्न मतदान सुरु
नेकपा एमालेको लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान शुरु भएको छ । सोमबार रातिदेखि नै सुरु गर्ने भनिएको मतदान स्थगित गरेर मंगलबार बिहानदेखि सुरु गरिएको हो ।
कोशी सरकारविरुद्धको रिटमा आज सुनुवाइ
सरकारविरुद्ध रिटको सुनुवाइ आज हुने भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा सर्वोच्चमा अन्तिम सुनुवाइ हुन लागेको हो ।
नेताहरु व्यक्तिगत स्वार्थ र सत्ताकेन्द्रित हुँदा जनतामा निराशा : कोइराला
नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नेताहरुले निष्ठा र आदर्शको राजनीति नगरेकै कारण राजनीति प्रति जनतामा नैराश्यता छाएको बताएका छन् ।








