राजनीति
कांग्रेस–एमालेबीच भएको सहमति तलमाथि हुँदैन : प्रवक्ता गुरुङ
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनका विषयमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमति तलमाथि नहुने बताएका छन् ।
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै,छ यस्ता छन् एजेण्डा
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि बस्ने भएको छ। बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।
कीर्तिपुर–४ मा कांग्रेसका राजेन्द्र बानियाँ विजयी
कीर्तिपुर नगरपालिका–४ को वडाध्यक्षमा स्वतन्त्रलाई पन्छाउँदै नेपाली कांग्रेसका राजेन्द्र बानियाँ विजयी भएका छन् ।
उपचुनावमा माओवादीले खाता खोल्यो, पुथाउत्तरगंगा–२ वडाध्यक्षमा जगत घर्ती निर्विरोध निर्वाचित
स्थानीय तहको उपनिर्वाचनमा रुकुम पूर्वबाट माओवादी केन्द्रले खाता खोलेको छ ।
कोप–२९ मा सहभागी भएर स्वदेश फर्किए राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको राजधानी बाकुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) मा सहभागी भएर आज बिहान स्वदेश फर्किएका छन् ।
पर्यटनमन्त्रीद्धारा आफुमाथि छानबिन गर्न सरकारलाई अनुमति , दोषी देखिए सबै पद त्याग्ने
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आफूमाथि लागेको आरोपबारे सरकार र पार्टीबाट छानबिन गर्न माग गरेका छन् ।
माओवादी बैठकको निष्कर्ष, सरकारविरुद्ध आन्दोलन चर्काउने
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले देशभरि नै आन्दोलन चर्काउने भएको छ ।
आजको सभाको सन्देशलाई गम्भीरतापूर्वक लिन प्रचण्डको चेतावनी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारविरुद्ध गरेको खबरदारीसभालाई गम्भीरतापूर्वक लिन चेतावनी दिएका छन् ।
सरकारले आज १०० दिनको प्रगति सार्वजनिक गर्दै
सरकारले आज आफ्नो १०० दिनको प्रगति विवरण सार्वजनिक गर्ने भएको छ ।
विपतमा बाढी पहिरो पीडितलाई दलहरूले गरे राहत रकम घोषणा
बाढी पहिरो पीडितलाई दलहरूले विपतमा राहत रकम घोषणा गरेका छन् । सत्तासाझेदार दल मात्र होइन प्रमुख प्रतिपक्ष दलले समेत सहयोग रकम घोषणा गरेका छन् ।








