राजनीति
कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रो पटक पनि विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १५ मत परेको छ ।
निवर्तमान मुख्यमन्त्री केदार कार्की : सरकारको बेवास्ताप्रति अनसन बस्ने घोषणा
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सरकारको बेवास्ताप्रति अनसन बस्ने आफ्नो पुरानो अडानलाई पुनः दोहोर्याएका छन् ।
फेसबुकमा प्रधानमन्त्री ओलीलाई ’अनफलो’ गर्ने क्रम जारी,
अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक पेजलाई अनफलो गर्ने अभियान चलिरहेको छ ।
गृहमन्त्री लेखकले नागरिकको सेवा सुधारलाई सरकारको प्रमुख प्राथमिकता ठहराए
गृहमन्त्री रमेश लेखकले सरकारको प्रमुख प्राथमिकता नागरिकलाई उत्कृष्ट सेवा प्रदान गर्नु रहेको बताएका छन् ।
सञ्चार मन्त्री गुरुङलाई बर्खास्त गर्न माग
नेपाली कांग्रेसका नेता शंकर भण्डारी र पूर्वप्रहरी संगठन प्रमुख मञ्चका सदस्यहरूले सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कारबाही गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका छन् ।
भौतिकबाट वनमा सरुवा गरिएपछि दीपक मनाङेले दिए राजीनामा
गण्डकी प्रदेश सरकारमा सोमबार गरिएको मन्त्रालय बाँडफाँडमा स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले राजीनामा दिएका छन् ।
प्रचण्डको चेतावनी:दुई तिहाइको दम्भ देखाइरहेको सरकारलाई सडकमा ल्याउँछु
पुष्पकमल दाहाल प्रचण्ड, माओवादी केन्द्रका अध्यक्ष,ले हालको सरकारले दुई तिहाइको दम्भ देखाइरहेको भन्दै सडकमा उत्रिने चेतावनी दिएका छन् ।
अबको प्रधानमन्त्री शेर बहादुर देउवा हुने परराष्ट्रमन्त्री आरजूको दावी
कांग्रेस नेता र परराष्ट्रमन्त्री आरजू राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको महिला प्रधानमन्त्रीको अभिव्यक्ति एमालेको आन्तरिक राजनीति सम्वन्धी भएको बताएकी छन् ।
रास्वपाले साधारण सदस्य समेत नरहने गरी मुकुल ढकाललाइ हटायो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।








