चैत ३,२०८२ / ०३ : ५३ अपरान्ह / 2026-03-17 03:53 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      रास्वपाको केन्द्रीय समिति बैठक जलेश्वरमा

      २ वर्ष अगाडि

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक सोमबारदेखि महोत्तरीको जलेश्वरमा सुरु हुने भएको छ ।

      फरी सर्‍यो कांग्रेसको महासमिति बैठक

      २ वर्ष अगाडि

      पाली कांग्रेसको महासमिति बैठक दोस्रोपटक सरेको छ । मंगलबार सानेपास्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले महासमिति बैठक १६ देखि १९ पुससम्म हुने जानकारी दिएका हुन् ।

      मन्त्री रानाले दिए राजीनामा दिदैकोशी प्रदेश सरकारबाट बाहिरियो एमाले

      २ वर्ष अगाडि

      कोशी प्रदेश सरकारबाट  नेकपा एमाले  बाहिरिएको छ । पार्टीबाट मन्त्री बनेका रामबहादुर राना मगरले शनिबार बिहान मुख्यमन्त्री केदार कार्कीलाई राजीनामा बुझाएका हुन् ।

      कोसीका मुख्यमन्त्री केदार कार्कीले पाए विश्वासको मत, पक्षमा ८६ र विपक्षमा ५ मत

      २ वर्ष अगाडि

      कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । कार्कीले प्रदेशसभाका दुई तिहाईभन्दा धेरै सांसदको समर्थन पाएका हुन् ।

      कोशी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्की नियुक्त, शपथ आइतबार

      २ वर्ष अगाडि

       कोशी प्रदेशको मुख्यमन्त्रीमा काँग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । एमालेका ३९ र काँग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

      आज पनि प्रतिनिधिसभा बैठक बस्दै, विद्युत विधेयकमाथि छलफल हुने

      २ वर्ष अगाडि

      संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो साढे ३ बजे संसद भवन नयाँबानेश्वरमा बस्दैछ । 

      तरुण दल जतिपनि खुकुरी खान तयार : महेन्द्र यादव

      २ वर्ष अगाडि

      ४०० जनाको समितिमा एकसे एक होनाहार व्यक्ति रहेको नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यावदले बताएका छन् ।

      प्रतिनिधिसभा बैठक आज, शिक्षा विधेयकमाथि उठेका प्रश्नको मन्त्रीले जवाफ दिने

      २ वर्ष अगाडि

      संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्दैछ । २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ ।

      एमाले बागमती प्रदेशको नेतृत्व चयनका लागि मतदान सुरु

      २ वर्ष अगाडि

      नेकपा एमाले को बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । बिहीबार नै मतदान हुने भनिएता पनि सहमतिका लागि भन्दै मतदान आजका लागि तय गरिएको थियो । 

      धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार हो : प्रधानमन्त्री प्रचण्ड

      २ वर्ष अगाडि

      प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताएका छन् ।

          • param d d