चैत ३,२०८२ / ०३ : ०९ अपरान्ह / 2026-03-17 03:09 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      अबको प्रधानमन्त्री शेर बहादुर देउवा हुने परराष्ट्रमन्त्री आरजूको दावी

      १ वर्ष अगाडि

      कांग्रेस नेता र परराष्ट्रमन्त्री आरजू राणा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको महिला प्रधानमन्त्रीको अभिव्यक्ति एमालेको आन्तरिक राजनीति सम्वन्धी भएको बताएकी छन् ।

      रास्वपाले साधारण सदस्य समेत नरहने गरी मुकुल ढकाललाइ हटायो

      १ वर्ष अगाडि

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ । 

      सरकारले कुनै अपराधीलाई नसमाऊ भनेर आदेश नदिने

      १ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरीको काममा कुनै पनि हस्तक्षेप नगर्ने बताएका छन् । 

      ओमानका विदेशमन्त्री नेपाल भ्रमणमा

      १ वर्ष अगाडि

      ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाण्डौ आउँदै छन् ।

      प्रधानमन्त्री : नेपालमा महिला प्रधानमन्त्रीको भएको हेन इच्छा

      १ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा महिला प्रधानमन्त्रीको भएको हेर्ने  चहाना व्यत्त गरे ।

      कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतको रवि लामिछानेलाई तत्काल थुन्ने माग

      १ वर्ष अगाडि

      नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले पूर्व गृहमन्त्री रवि लामिछानेलाई तत्काल पक्राउ गर्नको लागि जोड दिएका छन् ।

      प्रधानमन्त्री ओलीले सहकारीको रक्षा र उद्यमशीलता प्रोत्साहनमा समर्थनको प्रतिबद्धता जनाए

      १ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओलीले साना पूंजीबाट उत्पादकत्वमा वृद्धि ल्याउने उद्देश्यले धेरै नयाँ उद्योगहरू स्थापना र विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

      जुनसुकै बेला सडक आन्दोलनमा जानुपर्ने हुनसक्ने भन्दै माओवादीद्धारा नेता–कार्यकर्तालाई सचेत

      १ वर्ष अगाडि

      नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले कांग्रेस र एमाले मिलेर बनेको सरकारविरुद्ध कुनैपनि समय सडक आन्दोलन गर्नुपर्ने अवस्था आइलाग्न सक्ने भन्दै नेता र कार्यकर्तालाई सचेत गराएको छ । 

      परराष्ट्रमन्त्री भारत भ्रमणको लागि प्रस्थान

      १ वर्ष अगाडि

      परराष्ट्रमन्त्री आरजु राणा देउवा भारतको भ्रमणका लागि प्रस्थान गरेकी छन् ।

      रास्वपाका पूर्वमहामन्त्री ढकालले पार्टी सभापति लामिछानेको राजीनामाको माग

      १ वर्ष अगाडि

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेको राजीनामा माग गरेका छन् ।

          • param d d