जेष्ठ ३०,२०८३ / १० : ०५ अपरान्ह / 2026-06-13 10:05 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      सञ्चारमन्त्री–जापानी राजदूत भेट

      ७ वर्ष अगाडि

      सूचना तथा सञ्चार  प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच आज सिंहदरबारमा भेट वार्ता भएको छ । 

      डा.केसीको जिम्मेवारी कांग्रेसले लिनुपर्छ : बडाल

      ७ वर्ष अगाडि

      नेपाल कम्युनिष्ट पार्टीका नेता केशब बडालले डा.गोविन्द केसीको माग र उनको स्वास्थ्य अवस्थाबारे सरकार चिन्तित रहेको बताएका छन् ।

      शिक्षा र स्वास्थ्य क्षेत्रमा व्यापारिकरण ? अब सडक र संसद तात्छ : डाक्टर मिनेन्द्र रिजाल

      ७ वर्ष अगाडि

      नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले स्वास्थ्य सेवा क्षेत्र सुधारका लागि माथेमा प्रतिवेदन कार्यान्वयन हुनुपर्छ भन्ने मागलाई सरकारले वेवास्ता गरेर ठूलो गल्ती गरेको जिकिर गरेका छन् ।

      सरकारविरुद्ध आक्रामक बन्दै कांग्रेस, आन्दोलनका लागि पदाधिकारी बैठक

      ७ वर्ष अगाडि

      सरकारविरुद्ध आक्रामक बन्दै गएको नेपाली कांगेसले आन्दोलन कसरी गर्ने भन्ने विषयमा पदाधिकारी बैठक बोलाएको छ । 

      कांग्रेसद्धारा देशव्यापी सडक आन्दोलनको घोषणा

      ७ वर्ष अगाडि

      प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी सडक आन्दोलनको घोषणा गरेको छ । 

      संसदमा प्रतिपक्ष र सत्तापक्षबीच जुहारी, बैठक नै अबरुद्ध

      ७ वर्ष अगाडि

      चिकित्सा शिक्षा विधेयकको विरोधमा विपक्षी सांसदहरुले संसद बैठक अवरुद्ध पारेका छन् ।

      २ वर्षभित्रमा पानी जहाज ल्याएर नारायणीमा चलाउने हो : परराष्ट्रमन्त्री ज्ञवाली

      ७ वर्ष अगाडि

      परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले रक्सौल काठमाडौं रेल निर्माण सम्झौतामा छिट्टै हस्ताक्षर हुने दाबी गरेका छन् । 

      मन्त्रीपरिषद् बैठक : यस्ता छन् निर्णय

      ७ वर्ष अगाडि

      सरकारले गणतन्त्र भारतका लागि नेपाली राजदूतमा निर्वाचन आयोगका पूर्वप्रमुख नीलकण्ठ उप्रेतीलाई सिफारिस गरेको छ ।

      अनशनरत डा.गोविन्द केसीको मागप्रति गम्भीर हुन सरकारसमक्ष सभापति देउबाको आग्रह

      ७ वर्ष अगाडि

      नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अनशनरत डा.गोविन्द केसीका मागप्रति गम्भीर हुन सरकारलाई आग्रह गरेका छन् । 

          • param d d