जेष्ठ ३०,२०८३ / ०८ : ५४ अपरान्ह / 2026-06-13 08:54 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      नेपाल र चीनबीचको परामर्श बैठक सम्पन्न

      ७ वर्ष अगाडि

      नेपाल र जनगणतन्त्र चीनबीच पारवहन यातायात सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिने विषयमा बेइजिङमा जारी दोस्रो परामर्श बैठक बुधबार सम्पन्न भएको छ । 

      समृद्धि र विकासको आधार तयार हुनेगरी प्रभावकारी सेवा प्रदान गर्न प्रधानमन्त्रिको निर्देशन

      ७ वर्ष अगाडि

      प्रधानमन्त्रि केपी शर्मा ओलीले सरकारको निति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि विभिन्न मन्त्रालय तथा सचिवहरुसंग छलफल गरेका छन् । 

      नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकलद्धारा पार्टीको नियमावली अनुमोदन

      ७ वर्ष अगाडि

      सत्तानरुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले पार्टीको नियमावली अनुमोदन गरेको छ । 

      सरकारमाथि चौतर्फि अक्रमण भयो केपी ओली

      ७ वर्ष अगाडि

       प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमाथि चौतर्फी आक्रमण हुन थालेको भन्दै यसले आफुलाई बिचलित नगर्ने स्पष्ट पारेका छन् । 

      डा केसीको माग हुबहु सम्बोधन हुँदैन : गुरुङ

      ७ वर्ष अगाडि

      नेकपाका प्रमुख सचेतक देव गुरुङले गोबिन्द केसीले उठाएको मागहरु हुबहु सम्बोधन गर्नु पर्छ भन्ने भनाई गलत भएको बताउनु भएको छ । 

      प्रदेश २ मा मैथिली भषाको प्रयोग गर्न रक्षामन्त्री पोखरेलको सुझाब

      ७ वर्ष अगाडि

      उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले प्रदेश २ मा सबैभन्दा बढी बोलिने भाषा मैथिली रहेकाले प्रदेशको कामकाजको भाषा मैथिलीलाई नै बनाउन आग्रह गरेका छन ।

      कांग्रेसका पुराना नेताको भेला सम्पन्न शीर्ष नेताबीच आरोप–प्रत्यारोप

      ७ वर्ष अगाडि

      चुनावमा अनपेक्षित हार बेहोरेको नेपाली कांग्रेसभित्र विभिन्न खाले भेला र बहस चलिरहेको छ 

      संविधान र शान्ति प्रक्रियाको सफलताको अन्तराष्ट्रियकरण गर्ने बेला आएको छ : परराष्ट्रमन्त्री

      ७ वर्ष अगाडि

      परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समकालीन विश्वमा नेपालभित्र सम्पन्न शान्ति प्रक्रिया अत्यन्त सफल भएको भन्दै यसलाई अन्तराष्ट्रियकरण गरिने बताएका छन् । 

      नेविसंघमा अध्यक्ष महरको एकलौटी, महाधिवेशनमा केन्द्रित हुन काफ्लेको सुझाब

      ७ वर्ष अगाडि

      काठमाण्डौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघभित्रको विवाद फेरि सतहमा आएको छ ।

      पदाधिकारी तथा केन्द्रीय सदस्य पदमा अध्यक्षले एकलौटी ढंगले मनोनयन गरेको भन्दै महामन्त्री कुन्दनराज काफ्ले समूहले आपत्ति जनाउएसँगै विवाद सतहमा आएको हो ।

      प्रदेश ४ को नाम गण्डकी, दुई तिहाईको विरोधमा जनजाती

      ७ वर्ष अगाडि

      प्रदेश ४ को नाम गण्डकी राखिएको छ । शुक्रबार प्रदेशसभाले दुई तिहाई बहुमतका आधारमा प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव पास गरेको हो 

          • param d d