जेष्ठ ३०,२०८३ / १० : ४९ अपरान्ह / 2026-06-13 10:49 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      नेता पुष्पलाल श्रेष्ठको ४० औ स्मृति दिवस देशभर विभित कार्यक्रम गरी मनाईदै

      ७ वर्ष अगाडि

      नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको ४० औ स्मृति दिवस सोमबार देशभर विभित कार्यक्रम गरी मनाईदै छ ।

      लोकतन्त्रको लागि पुन आन्दोलन आवाश्यक :नेपाली कांग्रेस

      ७ वर्ष अगाडि

      नेपाली कांग्रेसका शिर्ष नेताहरुले लोकतान्त्रिक व्यवस्थाको रक्षाका लागि पुन : एक पटक आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना हुन लागेको भन्दै सवैलाई चनाखो बन्न आग्रह गरेका छन् । 

      गोविन्द केसीको अनशनलाई राजनीतिक हतियार बनाइयो : परराष्ट्रमन्त्री

      ७ वर्ष अगाडि

      परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले अनशनरत डाक्टर गोविन्द केसीको अनशन र आन्दोलनलाई केही दल र तत्वहरुले राजनीतिक हतियार बनाएको आरोप लगाएका छन् ।

      संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक छ : सभामुख

      ७ वर्ष अगाडि

      सभामुख कृष्णबहादुर महराले संविधान कार्यान्वयनका लागि कानून निर्माण आवश्यक रहेको बताउका छन् । 

      कम्युनिष्ट सरकारविरुद्ध अर्को कम्युनिष्ट पार्टी, यस्तो आयो मोहन विक्रमको विज्ञप्ति

      ७ वर्ष अगाडि

      नेपाल कम्युनिष्ट पार्टी नेतृत्वको सरकारले अनशनरत डा. गोविन्द केसीमाथि धरपकड गरेको भन्दै अर्को कम्युनिष्ट पार्टी नेपाल (मसाल) ले आपत्ति प्रकट गरेको छ । 

      प्रधानमन्त्रीले दलीय स्वार्थ पूरा गर्न गोविन्द केसीमाथि दमन गरे : शेखर कोइराला

      ७ वर्ष अगाडि

      नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अनशनरत डा. गोविन्द केसीलाई अस्पतालमा दमन गरेर काठमाण्डौ ल्याउन जरुरी नभए पनि सरकारले जबरजस्ती ल्याएको भन्दै आलोचना गरेका छन् ।

      केसीको पक्षमा लाग्ने सबै गणतन्त्र विरोधी हुन् : दिनानाथ शर्मा

      ७ वर्ष अगाडि

      पूर्व शिक्षामन्त्री दिनानाथ शर्माले डा. गोविन्द केसीको जीवन रक्षाका लागि जुम्लाबाट काठमाण्डौ ल्याइएको दाबी गरेका छन् । 

      संविधान संशोधनको मुद्दा पुरानो भयो, विकासको एजेण्डा ल्याउनुस् : प्रधानमन्त्री

      ७ वर्ष अगाडि

      राष्ट्रिय जनता पार्टीका नेता र प्रधानमन्त्री केपी ओलीबीच विहिबार साँझ भेटवार्ता भएको छ । 

      माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयो : सभापति देउवा

      ७ वर्ष अगाडि

      नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तुष्ट जनाएका छन् । 

      आफूहरुको मागप्रति गम्भिर नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने राजपाको चेतावनी

      ७ वर्ष अगाडि

      सरकारको कामकाज शैलीप्रति राजपा नेपाल असन्तुष्ट बनेका छन् । 

          • param d d