राजनीति
हरेक तहमा महिला सहभागिताको हिसाबले नेपाल दक्षिण एसियामै अगाडि :दाहाल
नेपाल कम्युनिष्ट पार्टीनेकपाका अध्यक्ष पुष्पकमल दाहालले राज्यको हरेक तहमा महिला सहभागिताको हिसाबले नेपाल दक्षिण एसियामै अगाडि भएको बताएका छन् ।
विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि छलफल
राष्ट्रियसभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित चार मन्त्रालयअन्तर्गत विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथि छलफल भएको छ ।
माक्सवादको प्रयोग र अनुसरण शुरु भएको छ: पुष्पकमल दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा माक्सवादको प्रयोग र अनुसरण शुरु भएको बताएका छन् ।
अपराध नियन्त्रण गर्न मुलुकमा सुशासन र समृद्धि हासिल हुन्छ : गृहमन्त्री
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले अपराध नियन्त्रण गर्न सकेमात्र मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताएका छन् ।
सरकार र अदालतको मिलेमतोमा सर्वसत्तावाद लाद्न खोजियो : कोईराला
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले राजनीतिक नियुक्ति बदर गर्नु कानुनविपरित भएको जिकिर गरेका छन् ।
जनताले अपेक्षा गरे जति काम हुन सकेको छैन, नियुक्ति बदरको निर्णय कानुनबमोजिम : थापा
नेपाल कम्युनिष्ट पार्टीका नेता तथा स्थायी समिति सदस्य मणि थापाले स्थायी समिति बैठकमा सरकारले गरेका काम प्रभावकारी नभएको विषय उठेको बताएका छन् ।
सत्तापक्ष–प्रतिपक्ष विवाद चुलियो, सरकारले द्वन्द्व बढाउन चाहेको कांग्रेसको आरोप
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गरेका सबै नियुक्ति केपी ओली नेतृत्वको सरकारले बदर गरेपछि विवाद चुलिएको छ ।
संसदीय समिति सदस्यहरुको नाम यथाशीघ्र उपलब्ध गराउन राजनीतिक दललाई सभामुखको आग्रह
सभामुख कृष्णबहादुर महराले विभिन्न संसदीय समितिमा रहने सदस्यहरुको नाम यथाशीघ्र उपलब्ध गराउन राजनीतिक दललाई आग्रह गरेका छन् ।
सरकार दुई तिहाई बहुमतको दम्भमा अधिनायकवादी देखाएको छ : राणा
राप्रपा प्राजातान्त्रिकका पार्टीका केन्द्रिय अध्यक्ष पशुपति शमशेर जबराले सरकार दुई तिहाई बहुमतको दम्भमा अधिनायकवादी बनेको आरोप लगाएका छन् ।
देउवा सरकारले १४ भदौयता गरेका नियुक्ति खारेज गर्ने निर्णय
मन्त्रिपरिषद्ले शेरबहादुर देउवा नेतृत्वको अघिल्लो सरकारले १४ भदौ ०७४ यता गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।








