राजनीति
चिकित्सा शिक्षा विधेयकको विरोधमा कांग्रेसद्धारा संसद बैठक अवरोध
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ ।
जनप्रतिनिधिको फैसला सबैले मान्नु पर्छ : उपप्रधान तथा रक्षामन्त्री
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले लोकतान्त्रिक मूल्य, मान्यता र विधिको शासनको प्रक्रियाबाट आएका जनप्रतिनिधिको फैसला सबैले मान्नुपर्ने बताएका छन् ।
डा. केसी नेपाली कांग्रेसको कार्यकर्ता भएको मेडिकल संचालकको आरोप
प्रदेश नम्बर तीनका सासंद डा. रामकुमार अधिकारीले डा. गोविन्द केसीका माग पूरा गर्न कुनै समस्या नरहेको बताएका छन् ।
राजपा नेता कर्णले दिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी
राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने स्पष्ट पारेका छन् ।
गृहमन्त्री थापा र उत्तर कोरियाली राजदूतविच भेटबार्ता
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हकविच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ ।
कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लागि परेको छ : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लागि परेको बताएका छन् ।
अदालतको निर्णयलाई सम्मान गर्नुपर्छ अध्यक्ष पुष्पकमल दाहाल
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले गोरखाको फुजेल घटनामा अदालतले गर्ने निर्णयको सम्मान गर्ने बताउनुभएको छ ।
प्रदेशको पूर्वाधार विकासमा जोड दिनुपर्ने उपसभापति विमलेन्द्र निधिको भनाई
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संविधान जारी भएर मात्र संघीयताको प्रभावकारी कार्यान्वयन नहुने भन्दै प्रदेशको पूर्वाधार विकासमा जोड दिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभामा राष्ट्रिय तथा स्थानीय समस्याका विषयमा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको विहिबारको बैठकमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
गैंडा उपहारले चिन र नेपालबीचको आपसी सम्बन्धमा थप विस्तार भएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मित्रराष्ट्र चीनलाई हस्तान्तरण गरिएको एक जोडी गैंडा उपहारले आपसी सम्बन्ध थप विस्तार भएको बताएका छन् ।








