राजनीति
राज्यको कुनै पनि अंग समावेशी हुन सकेन : महन्थ ठाकुर
राष्ट्रिय जनता पार्टी (राजपा) का संयोजक महन्थ ठाकुरले राज्यको कुनै पनि अंग समावेशी हुन नसकेको बताएका छन् । मिथिला संस्कृति समाज नेपालले शनिबार काठमाडौमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा ठाकुरले राज्यले हरेक अंगमा समावेशी गर्ने भनेपनि त्यसो हुन नसकेको बताएका हुन् ।
विमस्टेक राष्ट्रहरुले प्रभावकारी भूमिका खेल्न सकेनन् : डा. महत
पूर्व परराष्ट्रमन्त्री एवम् नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले विम्स्टेक राष्ट्रहरुले प्रभावकारी भूमिका खेल्न नसकेको बताएका छन् । काठमाडौंमा सम्पन्न भएको चौथो शिखर सम्मेलनका बेला चर्चा परिचर्चा धेरै भएपनि यसबाट नेपालले फाईदा लिन नसकेको बताए ।
हिन्दूराष्ट्र अपरिहार्य छ : अध्यक्ष थापा
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालीबीचको एकतालाई बलियो बनाउन हिन्दूराष्ट्र अपरिहार्य भएको बताएका छन् ।
राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूको स्वागतमा राष्ट्रपति कार्यालयमा दिवाभोज
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल आएका छवटै मुलुकका विशिष्ट पाहुनाहरू राष्ट्रपति विद्यादेवी भण्डारीसँगको संयुक्त भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास पुगेका छन्।
सार्कको विकल्पमा विमस्टेक : यस्तो छ बहस
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगालको खाडीको प्रयास विमष्टेकको चौथो शिखर सम्मेलन विहिवारदेखि नेपालमा हँदै छ ।
प्रदेश नंम्बर. ५ले मातहतका कार्यालयको टुङगो लगायो, ७ निर्देशनालय रहने
प्रदेश नंम्बर. ५ को प्रदेश मन्त्रिपरिषद् बैठकले मातहतका कार्यालयको टुङगो लगाएको छ । प्रदेश सरकार अन्र्तगत माताहातमा ७ निर्देशनालय रहने भएका छन् । संघीय सरकारले पठाएको कर्मचारी दरबन्दी र सांगठानिक ढाँचालाई प्रदेश सरकारले परिमार्जन गरेको छ ।
दुई तिहाइ बहुमतको सरकार रक्षात्मक बन्दै
सरकार अलमलमा परेको र गति सुस्त बन्दै गएको आरोप लागि रहेका बेला प्रधानमन्त्री केपीशर्मा ओलीले त्यसको प्रतिवाद गरेका छन् । उनले प्रतिपक्ष दलले साना तिना विषयलाई उचालेर काम गर्न असहज बनाए पनि सरकार गतिहिन भने नभएको जिकीर गरे ।
ओली–मोदी द्विपक्षीय वार्ता १५ भदौमा,
प्रधानमन्त्री केपी ओलीले बिमस्टेक सम्मेलनमा भाग लिने आउने भारतीय समकक्षी नरेन्द्र मोदीसँग १५ भदौमा द्विपक्षीय वार्ता गर्ने तय भएको छ ।वार्तामा काठमाडौं–वीरगञ्ज रेलवे लाइनको सर्भेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ ।
गाइजात्रामा हास्यव्यङ्ग्य कलाकारहरुले केके भने ?
कलाकारहरुले गाइजात्रा पर्वको अवसरमा देशमा भइरहेको बेथितीप्रति असन्तुष्टी व्यक्त गरेका छन् । गाइजात्राको अवसरमा हास्यव्यङ्ग्य कलाकारहरुले सरकार, राजनीतिक दल र नेताहरुलाई कटाक्षसमेत गरे ।
हतारमा विधेयक ल्याउने काम नहोस् : गगन थापा
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता गगन थापाले हतारोमा विधेयक ल्याउने काम नगर्न सरकारलाई आग्रह गरेका छन् । सरकारले ल्याएको ‘अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको छलफलमा भाग लिँदै नेता थापाले यस्तो बताएका हुन ।








