राजनीति
नेपाली काँग्रेस चरम गुटबन्दीमा, युवा नेता गगन थापाले पनि आफनै गुट बनाउन लागेको चर्चा
नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी दल नेपाली काँग्रेस चरम गुटबन्दीमा फसेको छ । काँगेसको केन्द्रदेखि तल्लो स्तरसम्म गुटवन्दीको प्रभाव कायम छ । कतिपय अवस्थामा कांग्रेसका गुट बन्दै भत्कदै समेत गरेका छन ।
गुटबन्दीले नेता कार्यकर्ता विभाजित छन् : महामन्त्री कोइराला
नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीलाई संघीयताको काम छैन भन्दै हिँड्ने अधिकार छैन : गगन थापा
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता विरोधी बन्न थालेको आरोप लगाएका छन् । मंगलबारको प्रतिनिधीसभाको बैठकमा बोल्दै थापाले प्रधानमन्त्री ओलीलाई संघीयताको काम छैन भन्दै हिँड्ने अधिकार नभएको पनि बताए ।
पार्टी भित्र र बाहिरबाट कांग्रेसको आलोचना
नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी दल नेपाली काँग्रेस चरम गुटबन्दीमा फसेको छ । काँगेसको केन्द्रदेखि तल्लो स्तरसम्म गुटवन्दीको प्रभाव कायम छ । गुट बन्दीले गर्दा कग्रेसले जनताको समस्याको समाधान गर्न नीतिगत काम गर्ने थलो संघीय संसदमा ससतm प्रतिपक्षको भुमिका निभाउन सकेको छैन ।
दिपकराज जोशी सरकारलाई चुनौति दिदै प्रधानन्यायाधीशका लागि लडाई गर्ने तयारीमा
दिपकराज जोशीलाई संसदीय सुनुवाई विशेष समितिले अस्विकार गरेपछि विवाद नै सिर्जना भएको थियो । समितिले आफ्नो अधिकारको प्रयोग गरेको सत्तापक्षको तर्क थियो भने संवैधानिक परिषदले सिफारिस गरेको व्यक्ति अस्विकृत हुनु गलत भएको प्रतिपक्षी दल कांग्रेसको तर्क थियो ।
कांग्रेसले सरकारको मूल्याङ्कन गर्ने हैसियत बनाएको छैन : राजन भट्टराई
केपीशर्मा ओली दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएको ठिक ६ महिना पूरा भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा तय गरेको सरकारप्रति नागरिकको आशा धेरै भएपनि कमै मात्र पुरा भएको छ ।
ओली सरकारको ६ महिनामा के भयो ?
‘समृद्ध नेपाल, सुखी नेपाली’ नारा तय गरेको सरकारप्रति नागरिकको आशा धेरै भएपनि कमै मात्र पुरा भएको छ । ५ वर्षे स्थीर भनिएको यो सरकारले कुल कार्यकालको १० प्रतिशत समय गुजारिसकेको छ ।
केपी ओली र प्रचण्ड असफल भए कमल थापा
राप्रपा संगठन विभागले आईतबार काठमाडौ आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले अहिले देखा परेको कमी कमजोरी र असफलता संघिय व्यवस्थाका कारण नै भएको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघिय व्यवस्थाका कारण मुलुक असफलताको वाटो तर्फ अघि बढेको बताए ।
सरकारको कामबारे दलका नेताबीच यस्तो विवाद
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सोमप्रसाद पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको ६ महिने कार्यकाल हरेक दृष्टिकोणले पूर्ण सफल रहेको दाबी गरेका छन् ।
मधेशमा ओली बोली फेरियो यसरी
कुनै समय केपी ओली र मधेशवादी दलबीचको सम्बन्ध संकटग्रस्त थियो । मधेशवादी दलले गरेको आन्दोलन अघि सारेका मागप्रति ओली निकै नकारात्मक थिए । मेधशवादी दल पनि ओलीको बोली र व्यवहारप्रति आक्रोषित थिए । तर अहिले भने प्रधानमन्त्री ओली मधेशसँग नजिक हुने प्रयास गरिरहेका छन् ।








