जेष्ठ ३१,२०८३ / ०४ : ५२ पूर्वान्ह / 2026-06-14 04:52 am
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      देवानी र अपराध संहिता सच्याउनुपर्छ : डा. भट्टराई

      ७ वर्ष अगाडि

      नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले भदौ १ गतेबाट लागू भएको देवानी र अपराध संहितालाई युगको आवश्यकताअनुसार सच्याउने आँट गर्नुपर्ने बताएका छन्

      प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधान संशोधन हुनुपर्छ : देउवा

      ७ वर्ष अगाडि

      प्रतिनिधिसभा को आईतबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले फौजदारी एवं देवानी संहितामा रहेको प्रेस स्वतन्त्रतालाई कुण्ठित बनाउने प्रावधान संशोधनको प्रक्रिया अघि बढाउन माग गरेका छन्  । 

      निर्मलालाई न्याय देउ भन्दै नेविसंघको प्रदर्शन, प्रधानमन्त्री ओलीको पुत्ला दहन

      ७ वर्ष अगाडि

      काठमाण्डौ । नेपाल विद्यार्थी संघले बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका दोषी पत्ता लगाई कारबाही गर्न माग गर्दै विरोध प्रर्दशन गरेको छ ।

      काठमाडौंमा बस्ने कांग्रेस महासमिति बैठक मंसिर ५ देखि ९ सम्म

      ७ वर्ष अगाडि

      नेपाली कांग्रेसको महासमिति बैठक मंसिर ५ देखि ९ सम्म बस्ने भएको छ। शनिबार पार्टी कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले मिति तय गर्दै बैठक काठमाडौंमै बस्ने भएको छ। सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार उपसभापति विमलेन्द्र निधिले सो मिति प्रस्ताव गरेको हो । 

      तीव्र आर्थिक तथा सामाजिक विकासमा सरकार लागिपरेको छ : प्रधानमन्त्री ओली

      ७ वर्ष अगाडि

      भक्तपुरको खरिपाटीमा आज मदन भण्डारी एशियाली विद्यालयको उद्घाटन गर्दै उहाँले भन्नुभयो, “भावी पुस्तालाई नेपालको तीव्रत्तर आर्थिक, सामाजिक र सांस्कृतिक विकास देखाउने गरी समृद्धिको लक्ष्य हासिल गर्न सरकार सक्रियरुपमा लागि परेको छ ।”

      दिगो विकास तथा सुशासन समितिको कार्यविधी पारित

      ७ वर्ष अगाडि

      राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको कार्यविधी पारित भएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले १७ बुदे कार्यविधी पारित गरेको समितिका जेष्ठ सदस्य दिनानाथ शर्माले जानकारी दिए । बैठक सञ्चालनका लागि बनाईएको कार्यविधी, समिति सदस्यहरुको सुझाव सहित पारित भएको शर्माले जानकारी दिए ।

      कांग्रेसको विधान संशोधन मस्यौदा निर्माण सुरु

      ७ वर्ष अगाडि

      नेपाली काँग्रेस विधान संशोधन मस्यौदा समितिले शुक्रबारबाट विधान संशोधन मस्यौदा निर्माणको काम सुरु गरेको छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पार्टीको विधान मस्यौदा समितिको बैठकले विधान संशोधन मस्यौदा निर्माणको काम सुरु गरेको हो । 

      महासमिति बैठकको तयारीमा काङ्गे्रस

      ७ वर्ष अगाडि

      प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस पार्टीको महासमिति बैठकको तयारीमा जुटेको छ । महासमिति बैठकको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न काङ्ग्रेस केन्द्रीय समिति बैठक शुकबार केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । 

      काङ्ग्रेसको विधान मस्यौदा समिति गठन

      ७ वर्ष अगाडि

      नेपाली काङ्ग्रेसले सङ्घीय संरचनाअनुसार पार्टीको विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । 

      काङ्ग्रेसको विधान मस्यौदा समिति गठन

      ७ वर्ष अगाडि

      नेपाली काङ्ग्रेसले सङ्घीय संरचनाअनुसार पार्टीको विधानमा आवश्यक संशोधन र परिमार्जन गर्न विधान संशोधन मस्यौदा समिति गठन गरेको छ । 

          • param d d