राजनीति
सरकारविरुद्ध लड्न संगठित हुन पार्टीका नेता, कार्यकर्तालाई देउवाको निर्देशन
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध लड्न संगठित हुन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
स्थानीय तहलाई आफैं कर्मचारी राख्न दिन सकिन्दैन : लालबाबु पण्डित
सरकारले स्थानीय तहलाई आफैं कर्मचारी राख्न दिन नसकिने स्पष्ट पारेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले स्थानीय तहलाई आफैं कर्मचारी राख्न दिन नसकिने प्रष्ट पारेका हुन् ।
पार्टीलाई बलियो बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिएर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । “ म व्यक्तिलाई होइन पार्टी र संगठनका कामलाई प्राथमिकता दिन्छु, संगठन बलियो भए मात्र पार्टीमा सबैको हित हुन्छ,”
पार्टीलाई बलियो बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यक्तिलाई होइन संगठनका कामलाई प्राथमिकता दिएर पार्टीलाई बलियो र सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । “ म व्यक्तिलाई होइन पार्टी र संगठनका कामलाई प्राथमिकता दिन्छु, संगठन बलियो भए मात्र पार्टीमा सबैको हित हुन्छ,”
प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने
आज बस्ने प्रतिनीधिसभाको बैठकमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने भएका छन् । संम्बोधनमा संसदलाई भर्खरै नेपालमा सम्पन्न भएको बिमस्टेक सम्मेलनबारे जानकारी गराउने छन् ।
विमस्टेक सम्मेलन सफल भयो : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले बिमस्टेक शिखर सम्मेलन सफतापूर्वक सम्पन्न भएको दावी गरेका छन् । सोमबार सिंहदरबारमा आयोजित बिमस्टेक शिखर सम्मेलनको समिक्षा बैठकमा बोल्दै उनले अन्तराष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढाउन सम्मेलनले योगदान दिएको बताए ।
माग पूरा नभए आन्दोलन गर्ने पूर्व लडाकुको चेतावनी
बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रीय संघर्ष समितिले आफ्नो संगठनले उठाएका जायज मागहरु सरकार तथा सरोकारवाला सबै पक्षले तत्काल पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन् । समितिले स्वेच्छिक अवकाश लिएका पूर्व जनमुक्ति सेनासरह एकमुष्ट आर्थिक प्याकेज दिनुपर्ने अथवा सो आर्थिक प्याकेज बराबर दिर्घकालिन व्यवस्थापनको व्यवगस्था गर्न माग गरेका छन् ।
प्रेस स्वतन्त्रता सम्बन्धि छुट्टै कानुनी व्यवस्था गर्न सरकारसँग माग : मिनेन्द्र रिजाल
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धि छुट्टै कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । पूर्व सूचना तथा संचार मन्त्रीसमेत रहेका रिजालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धि छुट्टै कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।
नेकपाको भातृ संगठनको एकतामा विवाद, स्थायी कमिटी बैठक फेरि सर्यो
पार्टीको संगठनात्मक काम र सरकारको समीक्षा लगायतका विषयमा छलफल गर्न बोलाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक फेरि सरेको छ ।
प्रचण्ड सार्वजनिक भएको ठाउँ कास्कीको सिक्लेशमा शान्ति स्तम्भ बनाइने
तत्कालिन एनेकपा माओवादिका अध्यक्ष पुष्पकमल दहाल पहिलोपटक सार्वजनिक भएको स्थल कास्कीको सिक्लेसमा शान्ति स्तम्भलगायतका पूर्वाधार बन्ने भएका छन् । पहिलोपटक सार्वजनिक भएको स्थल सिक्लेसको ऐतहासिक एवं राजनीतिक महत्वलाई दृष्टिगत गरी शान्ति स्तम्भसहितका पूर्वाधार निर्माण गर्न लागिएको हो ।








