राजनीति
नेपालमा राजनीतिक खतरा ! के भन्छन विश्लेषक ?
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकार अधिनायकवादी बाटोमा गएको आरोप लगाइरहेको छ । यता वौद्धिक समुदायले भने अधिनायकवाद असम्भव रहेको बताएका छन ।
प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले गरे प्रतिबद्ध तराईको विकासका लागि
प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रदेश नम्बर २ को प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तराईको विकासका लागि सरकारले ठूलो रकम विनियोजन गरेको भन्दै प्रदेशका जनतालाई सुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन ।
प्रदेश २ को सभालाई संबोधन गर्न प्रधानमन्त्री ओली र प्रचण्ड पहिलो पटक संगै धनुषा जादैै
मधेसमा ‘अलोकप्रिय’ भनिएका प्रधानमन्त्री केपी ओली आज मधेस झर्दै छन् । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री र नेकपाका अर्काे अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड संगै धनुषा जान लागेका हुन ।
संसदको शुन्य समयमा सांसदको आक्रोष, कसले के भने ?
सांसदहरुले करवृद्धि, मंहङ्गी लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शुन्य समयमा बोल्दै सांसदहरुले देशका विभिन्न स्थानमा भएका घटनाबारे सरकारको जवाफसमेत मागेका छन् ।
संसद्का विषयगत समितिका सभापतिको निर्वाचन केही दिन पर सारेर भागबण्डाको प्रयास
शिर्ष दलले संघीय संसद्का विषयगत समितिका सभापतिको निर्वाचन केही दिन पर सारेर सहमतिको प्रयास सुरु गरेका छन् । कांग्रेसको आग्रह र सत्तापक्षले आन्तरिक तयारी गर्नुपर्ने भन्दै सभापतिको निर्वाचन केहि दिन पर सारिएको हो । संसद् सचिवालयले भदौ ३ गते राष्ट्रियसभा र भदौ ५ गते प्रतिनिधिसभाका विषयगत समितिका सभापतिको निर्वाचन तोकेको थियो ।
आवश्यकता परे मुलुकी ऐन तत्काल सच्याउन सकिन्छ :केपी ओली
प्रधानमन्त्री ओलीले आजबाट लागू गरिएको नयाँ मुलुकी ऐन व्यवहारका क्रममा अपूर्णदेखिए वा अनपयुक्त लागे सच्याउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
एकैपटक ओखलढुंगाका ६६ कांग्रेस नेता नेकपा प्रवेश
कांग्रेस ओखलढुंगाका प्रभावशाली ६६ जना नेता–कार्यकर्ता एकैपटक नेकपामा प्रवेश गरेका छन् । वर्तमान नेतृत्व बिपीको सिद्धान्त छाडेर स्वार्थमा लाग्दा कांग्रेस अस्तित्वविहीन भएको भन्दै उनीहरूले पार्टी परित्याग गरेका हुन् ।
अन्ततः हृदयेश त्रिपाठीले लगाए ओली र प्रचण्डको टिका
सूर्य चुनाव चिन्ह लिएर चुनाव लडेका सांसद हृदयेश त्रिपाठी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
स्थानीय सरकारले अधिकारको दुरुपयोग गरेर कर बढाए : महतो
राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले करको विवादले संघीयतालाई कुनै असर नपर्ने बताएका छन् ।
सरकारमा ओली र पार्टीमा प्रचण्डको भूमिका बढ्दै गएको छ : गजुरेल
नेपाल कम्युनिष्ट पार्टीका नेता हरिबोल गजुरेलले पार्टीभित्र भागबण्डाको राजनीति नभएको दाबी गरेका छन् ।








