राजनीति
नेकपा कार्यदलले काम गर्न सकेन, सांगठनिक एकता अन्यौलमा
(नेकपा) स्थायी समितिको गत पुस १३ गतेको बैठकले १० दिनको समय दिएर पार्टीको तल्लोस्तर सम्मका सवै संगठनको समायोजन टुंग्याउन गृहमन्त्री समेत रहेका पार्टी नेता रामबहादुर थापाको नेतृत्वमा कार्यदल गठन गरेको थियो ।
विशेष समय सांसद : सरकारमाथि आरोपै आरोप
प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले शान्ति सुरक्षा, वाईडवडी खरिद प्रकरण, डाक्टर गोविन्द केसीको माग लगायत बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् । विशेष समयमा बोल्ने अधिकांश सांसदहरुले सरकारको आलोचना गरेका थिए ।
विवेकशील साझा फुटेपछि मिश्र र थापाबचि आरोप–प्रत्यारोप
नयाँ वैकल्पिक शक्तिका रूपमा उदाएको विवेकशील साझा पार्टीमा लामो समयदेखि देखिएको कलह शुक्रबार पटाक्षेप भएको छ । संयोजक उज्वल थापालगायतपूर्व विवेकशील पक्षका १६ केन्द्रीय सदस्यले राजीनामा दिएका हुन् ।
फुट्यो विवेकशील साझा पार्टी , नयाँ दल बनाए उज्जल थापाले
सामाजिक सञ्जाल र युवा पुस्तासँग चाडै प्रख्याती कमाएको विवेकशील साझा पार्टी फुटेको छ । गत मंसिरमा सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा भाग लिँदा चर्चामा रहेको विवेकशील साझा पार्टी अन्ततः विभाजन भएको छ ।
केपी ओली नेतृत्वको सरकारलाई कांग्रेसको छायाँ सरकारले चुनौति दिने
सिंहदरबारमा मंगलबार बसेको कांग्रेस ससदीय दलको बैठकले एक साताभित्र छाया सरकार बनाउने निर्णय गरेको हो । एउटा मन्त्रालयमा कम्तीमा चार जना सांसद राख्नेगरी छाया सरकार बनाउने निर्णय गरेको बैठकपछि कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।
रेल र पानीजहाज दुबै आउँछ : प्रधानमन्त्री केपी शर्मा ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री ओलीले टिकट खोज्नेहरुले पानीजहाज आउनेप्रति विश्वास व्यक्त गरेको रुपमा लिएका बताएका छन् । ‘मैले स्मरण गरिरहेको छु, कुनै समय पानीजहाजको कुरा गर्दा कागजका ढुंगा फ्याँकियो ।
गठित उप–समितिको प्रतिवेदनलाई लिएर सांसदहरुबिच आरोप प्रत्यारोप
नेपाल वायुसेवा निगमको ‘वाइडबडी’ विमान खरीदमा भएको भनिएको अनियमितताबारे छानबिन गर्न गठित उप–समितिको प्रतिवेदनलाई लिएर सांसदहरुबिच आरोप प्रत्यारोप भएको छ ।
लेखा समितिमा रविन्द्रको बचाउमा नेकपाका सांसद, कांग्रेस सांसदले मागे राजिनामा
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुले वाइडवडी विमान खरिदको छानविन
सांसदहरुले गरे मुलुकको शान्ति सुरक्षा लगायतका विषयमा सरकारको ध्यानाकर्षण
सांसदहरुले मुलुकको शान्ति सुरक्षा,सुशासन र भ्रष्टाचार, सडक विस्तार लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको विहिबार बसेको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले समग्र मुलुकको शान्ति सुरक्षा बारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।
हात मिलाएर मात्रै पार्टी एकता हुँदैन : नेता पौडेल
काङ्ग्रेस बन्दीपुर गाउँपालिका–१ ले आज नाहालामा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले महासमिति बैठकमा सभापति शेरबहादुर देउवा र आफूले हात मिलाउँदैमा पार्टीमा एकता भएको भन्न नमिल्ने बताए ।








