असार २,२०८३ / ०८ : १७ अपरान्ह / 2026-06-16 08:17 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      प्रधानमन्त्री ओली दिल्ली जादै

      ७ वर्ष अगाडि

      प्रधानमन्त्री केपी शर्मा ओली आज नयाँदिल्ली प्रस्थान गर्दैछन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन ओली दिल्ली जान लागेका हुन् ।

      बजेट भाषाणको चटारो संगै गणतन्त्रको रौनक यस्तो थियो

      ७ वर्ष अगाडि

      आज जेठ १५ गते अर्थात गणतन्त्र दिवस । मुलुकमा जारी १ सय ४० बर्षे शाहबंशीय शासनको अन्त गर्दै मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश भएको दिन ।

      भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी झन शक्तिशाली बनेर उदाए

      ७ वर्ष अगाडि

      भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि झन् शक्तिशाली बनेर उदाएका छन् । लोकसभा चुनावमा मोदी नेतृत्वको भाजपा (भारतीय जनता पार्टी) ले दर्बिलो बहुमत प्राप्त गरेका छन् । 

      देउवा सिंगापुर प्रस्थान

      ७ वर्ष अगाडि

      उनको साथमा पत्नी आरजू राणा पनि रहेकी छिन् । देउवा जेठ १३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

      सिके राउतको पार्टी - जनमत पार्टी आयोगमा दर्ता

      ७ वर्ष अगाडि

      सिके राउत नेतृत्वको जनमत पार्टी  सोमबार निर्वाचन आयोगमा दर्ता भएको छ ।

      आज प्रधानमन्त्रीको तर्फबाट राष्ट्रिय सभामा विधेयक पेश हुने

      ७ वर्ष अगाडि

      संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । संसद भवन नयाँ बानेश्वरमा दिउसो एक बजेपछि बैठक बस्ने तय भएको छ ।

      राजाको पालामा जस्तै राष्ट्रपतिलाई मेरो सरकार भन्न लगाइएपछि सर्वत्र विरोध

      ७ वर्ष अगाडि

       आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा केही अनौठा र रोचक प्रसंग देखियो । नीति तथा कार्यक्रम बाचन गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले पटक पटक मेरो सरकार भनेर उच्चारण गर्नुभयो । 

      प्रधानमन्त्रीको अभिव्यक्तीप्रति कांग्रेसको कडा आपत्ती, मुख सम्हालेर बोल्न आग्रह

      ७ वर्ष अगाडि

      संसदीय व्यवस्थामा एकले अर्कोलाई स्वीकार गर्दै मुलुकको सम्बृद्धिको लागि सकरात्मक भुमिका निर्वाह गर्नुपर्ने हुन्छ । तर नेपालको परिवेशमा भने यो लागु हुन सकीरहेको छैन । 

          • param d d