असार २,२०८३ / ०६ : ५१ अपरान्ह / 2026-06-16 06:51 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले गरे सरकारको कामप्रति असन्तुष्ट

      ७ वर्ष अगाडि

      प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुले विभिन्न विषयको उठान गरेका छन् । सरकारको कामप्रति अधिकांश सांसद असन्तुष्ट देखिएका छन् । कतिपय सांसदले त मन्त्रालय खारेजीसम्मको माग गरेका छन् । सत्तारुढ दलकै सांसदहरुलेसमेत विभिन्न विषयमा सरकारप्रति असन्तुष्टी व्यक्त गरे।

      वाइडबडी प्रकरणबारे छानबिन, राष्ट्रिय आवश्यक्तालाई हेरेर संविधान संशोधन गर्ने

      ७ वर्ष अगाडि

       संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले वाइडबडी विमान खरिद प्रकरणबारे सरकारले छानवीन गरिरहेको स्पष्ट पार्नु भएको छ । मन्त्री बास्कोटाले सो विमान खरिद प्रकरणबाट सरकार पछि हटने पक्षमा नरहेको पनि बताउनु भयो 

      प्रवासी नेपाली एकता मन्च दक्षिण कोरीया कार्यदलको प्रस्तावित कमिटी सिफारीस

      ७ वर्ष अगाडि

      नेपालका दुइ ठुला वाम पार्टीहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकीकरण संगै तल्ला कमिटीहरुको एकताको चरण जारी रहदा, प्रवासी नेपाली एकता मन्च दक्षिण कोरीया कार्यदलले प्रस्तावित कमिटी सिफारीस गरिसकिएको सार्वजनिक जानकारि दिएको छ। 

      सांसद र मन्त्रीहरुबीच जुहारी, प्रश्नोत्तर कार्यक्रममा मन्त्रीहरुले प्रभावकारी जवाफ दिन सकेनन्

      ७ वर्ष अगाडि

      संघिय संसदको आजभएको प्रतिनिधि सभाको बैठकमा सांसदहरु र मन्त्रीविच प्रश्न उत्तर भयो । बैठकमाविशेषगरी गृहमन्त्रीमाथि मुलुकको शान्ति सुरक्षाको विषयलाई लिएर धेरै प्रश्नआए ।

      कांग्रेसको रोडम्याप : सरकारविरुद्ध आन्दोलनसँगै अदालत

      ७ वर्ष अगाडि

      सरकारले एकलौटी रुपमा संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अदालत जाने तयारी गरेको छ । 

      वृद्धभत्ता पाँच हजार पुग्छ : इश्वर पोखरेल

      ७ वर्ष अगाडि

      नेकपाका नेता एवं उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीको एकता प्रक्रिया चाँडै टुङ्गोमा पुग्ने बताएका छन् । 

      कांग्रेसको रोष्टम घेराउ किन ? यस्तो छ रहस्य

      ७ वर्ष अगाडि

      दिवंगत नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका अस्पताल बन्द गर्न खोजेको भन्दै कांग्रेसले मंगलबार पनि संसद अवरुद्ध गर्यो । कांग्रेस सांसदहरु रोष्टममा जान खोज्दा मर्यादापालकहरुले बीचमा नै रोक्ने प्रयास गरे । 

      सङ्घीयता गिराउने षड्यन्त्र हुदै छ : मुख्यमन्त्री राई

      ७ वर्ष अगाडि

      प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सबै तहका सरकार गिराउन अनेक षड्यन्त्र र दाउपेच भइरहेको टिप्पणी गरेका छन् । 

      नेपालको इतिहासमै पहिलोपटक संसदमा प्रधानमन्त्रीसँग सवाल–जवाफ, कसले के भने ?

      ७ वर्ष अगाडि

      संघीय संसद्को प्रतिनिधि सभाको शुक्रबारको बैठकमा पहिलो पटक सांसदले प्रधानमन्त्रीसँग प्रश्नोत्तर गरेका छन् । सांसदहरुले पनि समयको सदुपयोग गर्दै विभिन्न १० जना संसादहरुले प्रधानमन्त्रीसँग सवाल जावाफ गरेका थिए । 

      नेतृत्वमाथि प्रश्न : नेवि संघ भाँडभैलो कहिलेसम्म ?

      ७ वर्ष अगाडि

      पुष २८ गते उद्घाटन हुनुपर्ने नेपाल विद्यार्थी संघको महाधिवेशन सुरु नै हुन सकेन । निर्धारित समयावधीभित्र मात्रै होइन, दुई पटकसम्म तोकिएको मितिमा संघको वर्तमान नेतृत्व महाधिवेशन गर्न असफल भयो । 

          • param d d