असार २,२०८३ / ०५ : ३४ अपरान्ह / 2026-06-16 05:34 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      महासमिति सदस्यको यस्तो छ नेतृत्वलाई चेतावनी

      ७ वर्ष अगाडि

      नेपाली कांग्रेसको महासमिती बैठकमा भाग लिन देशका विभिन्न जिल्लाहरुबाट आएका महासमिती सदस्यहरुले पार्टी नेतृत्वको कडा आलोचना गरेका छन् । व्यक्तिगत स्वार्थ, नातावाद र गुटगत राजनीतिलाई नेतृत्व तहले नै प्रश्रय दिएको सदस्यहको आरोप छ ।

      कांग्रेसको महासमिति बैठकमा विवाद हुने निश्चित, महासमिति सदस्यहरुको यस्तो छ चेतावनी

      ७ वर्ष अगाडि

      कालामो समय नेपालको सबभन्दा ठूलो दल बनेको नेपाली कांग्रेस अहिले खुम्चिएको छ । गत वर्ष सम्पन्न चुनावको नतिजाले बरियाँतामा दोस्रो ठूलो दल बनेपछि कांग्रेसभित्र विवाद, असन्तुष्टी र आलोचना ह्वात्तै बढेको थियो ।

      कांग्रेसको महासमिति बैठकको तयारी पूरा, सहमति जुट्न नसकेका विषयमा छलफल हुने

      ७ वर्ष अगाडि

      नेपाली कांग्रेसको महासमिति बैठकको सम्पूर्ण तयारी पूरा भएको छ । काठमाडौंमा बिहीबार साँझ पत्रकार सम्मेलन गरी कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।

      प्रदेश ३ को राजधानी हेटौँडाबाट अन्त सर्दैन : डोरमणि भनाई

      ७ वर्ष अगाडि

      प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र नसर्ने दावी गरेका छन् । मुख्यमन्त्री पौडेलले कार्यालय व्यवस्थापनसहित पूर्वाधार विकासको काम भईसकेकाले हेटौंडाबाट अन्तत्र राजधानी सार्न नमिल्ने तर्क समेत गरे । 

      मंगलबार साँझ बोलाइएको बैठक पनि स्थगित संवैधानिक परिषद्को अर्को बैठक पुस ५ गते हुने

      ७ वर्ष अगाडि

      संवैधानिक परिषदको मंगलबार साँझ बोलाइएको बैठक पनि स्थगित भएको छ । यसअघि मंसिर १७ गते बसेको बैठक अनिर्णित भएपछि २२ गते बोलाइएको थियो । शनिबार परेको भन्दै आज मंगलबार बैठक राखिएको थियो तर, अन्तिम समयमा आएर स्थगित गरिएको हो ।

      विधान मस्यौदामा समान धारणा बनाउन पौडेल पक्षको छुट्टै भेला

      ७ वर्ष अगाडि

      पार्टीको सबैभन्दा माथिल्लो निकायका रुपमा रहेको महासमिति बैठक नजिकिए सँगै विधानको विषयलाई लिएर नेपाली कांग्रेसभित्र गुटगत भेला तीव्र हुन थालेको छ ।

      सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौंमा

      ७ वर्ष अगाडि

      अन्तर प्रदेश परिषदको बैठकमा सहभागी हुन सातै प्रदेशका मुख्यमन्त्रीहरु काठमाडौंमा भेला भएका छन् । नयाँ संविधानसँगै संघीयता लागू भएपछि सिंहदबारमा पहिलोपटक अन्तर प्रदेश परिषदको बैठक बस्दैछ । 

      कांग्रेस बैठकमा आर्थिक र राजनीतिक प्रस्तावमाथिको छलफल अघि बढ्यो

      ७ वर्ष अगाडि

       नेपाली काङ्ग्रेसले पार्टीको विधान मस्यौदाका साथै आर्थिक र राजनीतिक प्रस्तावमाथिको छलफल पनि अघि बढाएको छ ।  समितिका संयोजक बिमलेन्द्र निधीको संयोजकत्वमा राजनीतिक प्रस्ताव उपर छलफल भएको हो ।

      कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा सभापति र वरिष्ठ नेताले धारणा राख्ने

      ७ वर्ष अगाडि

      नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बिहीबार प्रस्तावित विधान मस्यौदामाथिको छलफल सक्ने तयारी गरिएको छ। केन्द्रीय कार्यलय सानेपामा अहिले केहिबेर सुरु हुने बैठकमा विधान मस्यौदामाथि पार्टी सभापतिसहित अन्य पदाधिकारीले धारणा राख्ने प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिए। 

      सत्तारुढ नेकपामा किचलो, नियमित बैठक अन्योलमा

      ७ वर्ष अगाडि

      सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टि नेकपा चरम गुटबन्दीमा फसेको छ । गुटगत राजनीतिलाई मिलाउन नसक्दा सरकार ससक्त रुपमा अगाडी बढन सकेको छैन । पार्टीका अधिकाँस स्थाइ कमिटीका सदस्यले बैठक बोलाउन माग गरिरहेका छन् ।

          • param d d