असार २,२०८३ / ०६ : ५१ अपरान्ह / 2026-06-16 06:51 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      अध्यक्षको जवाफ चित्तबुझ्दो नभएको भन्दै ओलीको प्रतिवेदन रोकियो आज फेरि छलफल

      ७ वर्ष अगाडि

      प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले सरकार र पार्टी ठीक ढंगले चलिरहेको भन्दै स्थायी कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनको बचाउ गरेका छन् । तर केही नेताले अध्यक्षको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रश्न उठाएपछि बिहीबार प्रतिवेदन पारित गर्ने उनको प्रयास विफल भयो ।

      काङ्ग्रेसमा एकता नचाहनेहरु परास्त भए : सभापति शेरबहादुर देउवा

      ७ वर्ष अगाडि

      प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महासमिति बैठक सफलतापूर्वक सम्पन्न भएसँगै पार्टीमा एकता नचाहने परास्त भएको बताएका छन् ।

      बिधान मस्यौदामा शीर्ष नेताबीच भएको सहमति कांग्रेस केन्द्रीय समितिमा बल्झियो

      ७ वर्ष अगाडि

      नेपाली कांग्रेसमा बिधान मस्यौदाका बिषयमा शीर्ष नेताहरुबीच भएको सहमति केन्द्रीय समितिमा बल्झिको छ । केही केन्द्रीय सदस्यहरुले दुई पद भएका पदहरुमा एउटा समावेशी हुनुपर्ने तर्क गरेपछि विवाद बढेको हो ।

      कांग्रेसको महासमिति बैठकमा विधानमा सहमति जुटे पनि प्रतिवेदनमाथि थपघट गर्नु पर्ने भन्दै छलफल जारी

      ७ वर्ष अगाडि

      नेपाली कांग्रेसको जारी महासमिति बैठकमा बिभिन्न प्रतिवेदनमाथि छलफल भईरहेको छ । बैठकमा अपरान्हसम्म राजनीतिक, संगठनात्मक, आर्थिक नीतिसम्बन्धी र पार्टीको आन्तरिक लेखासम्बन्धी प्रतिवेदनमा छलफल भइरहेको प्रवक्ता बिश्वप्रकाश शर्माले जानकारी दिए।

      कांग्रेसको महासमितिको बैठकमा नेताहरुबीच घमसाघमसी

      ७ वर्ष अगाडि

      नेपाली कांग्रेसको महासमितिको बैठकमा नेताहरुबीच माइक खोसाखोस भएको छ । सहमहामन्त्री डा. प्रकाशसरण महत र नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीबीच माइक खोसाखोस भएको हो । 

      नेकपाको स्थायी समिति बैठकमा आजपनि दुई फरक प्रतिवेदनमाथि छलफल हुँदै

      ७ वर्ष अगाडि

      नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि आजपनि छलफल हुँदैछ ।

      ओली प्रचण्डको अभियानमा यसरी बाधक बने बामदेव गौतम, माधव नेपाल पनि खुशी

      ७ वर्ष अगाडि

      पार्टी एकतापछि पहिलो पटक बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटिको बैठक २ घण्टा मात्रै बस्यो । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको राजनीतिक अवस्था तथा सरकार संचालनको विषयमाथि आफ्नो धारणा राखे भने अर्का अध्यक्ष पुष्पकमल दाहालले दुवै अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन पेश गरे । 

      पार्टीभित्रको कमजोरी हटाउन एकता हुनुपर्छ : रामचन्द्र पौडेल

      ७ वर्ष अगाडि

      नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रको कमजोरी हटाउन एकता गर्नुपर्ने बताएका छन् ।

      काङ्ग्रेस पार्टीभित्र गुटबन्दी मौलाएकोमा आपत्ति, नेतृत्वलाई सच्चिन चेतावनी

      ७ वर्ष अगाडि

      काठमाडौंको सिंहदरबार अगाडिको यगम्बर पार्टी प्यालेसमा आयोजित समारोहमा पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसको चुनाव चिन्ह रुखमा जल सेचन तथा दीप प्रज्वलन गरेर बैठकको शुभारम्भ गरेका हुन् ।

      कांग्रेस महासमिति बैठक आजबाट शुरु हुँदै

      ७ वर्ष अगाडि

      नेपाली कांग्रेसको महासमिति बैठक आजबाट शुरु हुँदैछ । सिंहदरबार अगाडि रहेको एक पार्टी प्यालेसमा बिहान ११ बजेदेखि शुरु हुने बैठकमा सहभागि हुन देशभरबाट सदस्यहरु राजधानी आइपुगेका छन् । महासमिति बैठकको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्नुहुनेछ ।

          • param d d