असार २,२०८३ / ०८ : १७ अपरान्ह / 2026-06-16 08:17 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      सभापति देउवा र बरिष्ठ नेता पौडेल–सिटौलाविच भागबन्डामै किचलो

      ७ वर्ष अगाडि

      नेपाली काङ्रेसको आज बस्ने भनिएको केन्द्रिय समितिको बैठक स्थगित भएको छ । केन्द्रिय कार्य सम्पादन समिती गठन गर्नका लागि तयारी नपुगेको भन्दै बैठक स्थगित भएको भनिएपनि पार्टी सभापति देउवा र बरिष्ठ नेता पौडेल–सिटौलाविच भागबन्डा नमिलेपछि बैठक स्थगित भएको हो । 

      समायोजनमा नै १० हजार कर्मचारीले संशोधन दिए आवेदन

      ७ वर्ष अगाडि

      सरकारले कर्मचारी समायोजन पूरा गरेको दाबी गरिरहेकै बेला समायोजनमा जान तयार भएका १० हजार कर्मचारीले संशोधनको आवेदन दिएका छन्।

      आजदेखि काठमाडौंमा कांग्रेसका जिल्ला सभापतिहरुको भेला सुरु हुँदै

      ७ वर्ष अगाडि

      नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको भेला बुधबारदेखि काठमाडौंमा सुरु हुँदैछ । मध्यान्ह १२ बजेदेखि सुरु हुने बैठकको स्थान भने बुधबार बिहानसम्म पनि गोप्य राखिएको छ । आयोजक काठमाडौं जिल्ला हो ।

      सूचना प्रविधिको विधेयकमाथि दफावार छलफल गर्न उपसमिति गठन

      ७ वर्ष अगाडि

      सूचना प्रविधिका सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्न प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले उपसमिति गठन गरेको छ । 

      काङ्ग्रेस कोषाध्यक्षहरूको सम्मेलन पोखरामा

      ७ वर्ष अगाडि

      नेपाली काङ्ग्रेसका जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय कार्य समितिको तेस्रो राष्ट्रिय सम्मेलन यही चैतको अन्तिम साता पोखरामा हुने भएको छ । 

      कर्णाली प्रदेशमा विधेयक पारित

      ७ वर्ष अगाडि

      कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशनको छैटौँ बैठकले ‘कर्णाली प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ पारित भएको छ । 

      ओलीले अस्वीकार गरेको जनयुद्ध

      ७ वर्ष अगाडि

      तत्कालीन माओवादी केन्द्र र एमालेबीच पार्टी एकता भएको एक वर्ष पुग्नलाग्दासमेत तल्लो तहमा एकता हुन नसकेको र पार्टी नै विघटन हुने हो कि भन्ने आशंकका बीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज ‘जनयुद्ध’ दिवस मनायो । 

      कांग्रेसको केन्द्रिय समितीमा किचलो, नेताहरुविच मत बाझिएपछि थप अन्योल

      ७ वर्ष अगाडि

      प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसको केन्द्रिय समितीमा अहिले नेताहरुविच तिव्र मतभेद देखिएको छ । स्वत प्रतिनिधि बन्ने प्रावधान राख्ने वा वडातहबाटै केन्द्रिय नेताहरु निर्वाचित भएर आउने भन्नेमा केन्द्रिय नेताहरुविच मत बाझिएपछि कांग्रेसभित्र अहिले थप अन्योल बढेको छ ।

      नेपाली कांग्रेसका पूर्व सभापति सुशील कोइरालालाई ३ बर्षमै भुल्यो

      ७ वर्ष अगाडि

      नेपाली कांग्रेसका पूर्व सभापति सुशील कोइरालाको  आज चौथो स्मृति दिवस । कोइराला  नेपालका ३७ औं प्रधानमन्त्री तथा नेपाली कांग्रेस पार्टीका सभापति थिए । उनकै प्रधानमन्त्रीत्वकालमा संविधानसभाबाट संविधान निर्माण सम्पन्न भएकाले उनलाई संविधानका पिता पनि भनिन्छ ।

      प्रचण्डको अभिव्यक्तिपछि सामाजिक संजालमा कसले के लेख्यो ?

      ७ वर्ष अगाडि

      पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालका पछिल्ला अभिब्यक्तीबारे तल्ला तहका नेताहरुले चिन्ता ब्यक्त गरेका छन् । सामाजिक सञ्जालमै नेताहरुले पार्टी बिभाजन समेत हुन सक्ने संकेत गर्दै तत्काल छलफलको प्रक्रिया अगाडि बढाउन नेतृत्वलाई सचेत गराएका हुन् ।           

          • param d d