राजनीति
यो साताको राजनिती - ठूला दलहरुको छलफल
ठूला दलहरुबीच यसै साता भएको छलफललाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।
के प्रचण्ड शक्तिशाली भएकै हुन त ?
सरसर्ती हेर्दा यो अधिकार सामान्य देखिए पनि नेकपाभित्र यसले दीर्घकालीन महत्व राख्न सक्ने विश्लेषण छ । अध्यक्ष लामो समयसम्म विदेशमा रहनुपर्ने अवस्था आएमा पार्टीका अधिकांश निर्णय प्रचण्डको काँधमा रहने छ ।
नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठक सफल भएको दुवै देशको दाबी
बैठकमा विभिन्न सम्झौता गरेपनि सिमा नाकाका कारण देखिएका सुरक्षाका विषयभने उठाउन नसकेको भन्दै विज्ञहरुले चिन्ता प्रकट गरेका छन् ।
पशुपतिको दर्शनपछि राष्ट्रपतिलाई भेट्दै जयशंकर
नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस. जयशंकर र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आज भेटवार्ता हुँदै छ ।
नेकपा सचिवालय बैठक आज पनि , हिजोको छलफललाई आज निणार्यक बनाउने तयारी
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय बैठक आज पनि बस्दैछ ।
नेकपाका प्रदेश २ अध्यक्षले दिए राजिनामा
नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश २ का अध्यक्ष प्रभु साहले अध्यक्ष पदबाट राजीनामा दिएका छन्। साहले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई आज राजीनामा बुझाएका हुन्।
नेकपामा नयाँ समीकरण,पार्टीमा तीन धार,निर्णयमा दुई धार
सत्तारूढ नेकपाभित्र पार्टीमा नयाँ धुव्रीकरण देखा परेको छ। पार्टीमा मुख्य तीन धार (केपी ओली, पुष्पकमल दाहाल र माधव नेपाल) भए पनि एजेन्डागत निर्णयमा दुई धार देखिँदै आएको छ।
विप्लव समूहका जिल्ला इन्चार्जसहित पाँच जना पक्राउ
सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द समूहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मुलुकी ऐन प्रतिस्थापन गरेको एक बर्ष पुरा , कस्तो रह्यो त प्रभाव ?
निकै छलफल पश्चात नयाँ मुलुकी संहिताले देशको पहिलो लिखित राष्ट्रीय कानून मुलुकी ऐन प्रतिस्थापन गरेको एक बर्ष भएको छ ।
प्रधानमन्त्रीले आज संसद्मा सम्बोधन गर्दै
बिहान ११ बजेका लागि बोलाईएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।








