राजनीति
चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने भ्रमणको लागि आज नेपाल आउँदै
चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदै छन ।
दुई शैक्षिक संस्थामा विप्लव समुहद्वारा बम बिष्फोट
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम बिष्फोट गराएका छन् ।
उपचार गर्न गएका ओली आज स्वदेश फर्कदै
उपचार गर्न गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किँदैछन् ।मिर्गाैलासम्बन्धी एण्टिबडीको उपचारका लागि प्रधानमन्त्री ओली गत भदौ ५ गते सिंगापुर गएका थिए ।
प्रधानमन्त्रीको रिपोर्ट जाँच गरिँदै, भोलि स्वदेश फर्किने सम्भावना
प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया आज टुंगिने उनको सचिवालयले जानकारी दिएको छ ।
उपनिर्वाचनको तयारी तिब्र
निर्वाचन आयोगले आगामी मंसिर १४ का लागि तय स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ ।
सरकारले ल्याएका दर्जनौं विधेयक अलपत्र
सरकारले ल्याएका दर्जनौं विधेयक यतिबेला अलपत्र छन् । कुनै विधेयकप्रति विपक्षी राजनीतिक दल एवं नागरिक स्तरमा तीब्र आलोचना भएर रोकिएका छन् त कतिपय संसदीय समितिमै अलपत्र परेका छन् ।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै,भ्रातृसंस्थाबारे छलफल हुने
महामन्त्री पूर्णबहादुर खड्काले २२ असारको बैठकमा पेश गरेको एजेण्डाअनुसार आजको बैठकमा भ्रातृसंस्थाबारे छलफल हुन लागेको हो ।
नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक
सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियोमार्फत उतैबाट मन्त्रीपरिषद बैठक बोलाउनुभयो । नेपालमै पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बस्यो ।
जयशंकर भ्रमणको उपलब्धी - संविधान दिवसमा मोदी आउलान् ?
भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमण औपचारिकतामै सिमित भयो वा उपलब्धिमूलक पनि भयो ? यस विषयमा विभिन्न टिप्पणी भइरहेका छन् ।








