असार २,२०८३ / ०९ : ४० अपरान्ह / 2026-06-16 09:40 pm
      • param ad
      • furniture
      • veera Incorporation

      राजनीति

      कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री पदमुक्त

      ६ वर्ष अगाडि

      कर्णाली प्रदेशका मुख्यमन्त्रीको फेसबुक पेजमार्फत मन्त्री खत्रीलाई पदमुक्त गरिएको जानकारी दिइएको हो । 

      कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय अनुशासन समितिको कार्यप्रगति प्रतिवेदन प्रस्तुत

      ६ वर्ष अगाडि

      नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय अनुशासन समितिको हालसम्मको कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरिएको छ । 

      नेकपाको सचिवालय बैठक आज बस्दै , मिल्ला त स्कुल विभाग विवाद ?

      ६ वर्ष अगाडि

      नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । 

      संसदीय समितिका निर्देशनलाई टेरेन सरकारले

      ६ वर्ष अगाडि

      संसदीय समितिका निर्देशनलाई सरकारले अटेर गरेको पाइएको छ ।

      जिम्मेवारी नटुंगिँदै ओली प्रचन्ड विदेश भ्रमणमा

      ६ वर्ष अगाडि

      प्रमुख विभागहरुको जिम्मेवारी टुंग्याउन अत्यन्तै कठिन् भइरहेको अवस्थामा नेकपाका अध्यक्षद्वय विदेश भ्रमणमा जाने भएका छन् ।

      सामाजिक सञ्जालमा केही नलेख्न उपप्रधानमन्त्री पोखरेलको निर्देशन

      ६ वर्ष अगाडि

      नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेतृत्वको आलोचना गर्दै सामाजिक सञ्जालमा केही नलेख्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

      नेकपाको सचिवालय बैठक भोली बस्ने

      ६ वर्ष अगाडि

      नेताहरुको जिम्मेवारी बाँडफाँडका विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक भोली बोलाइएको छ ।

      आज पुष्पलालको ४१ औं स्मृति दिवस

      ६ वर्ष अगाडि

      नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवस आज देशभरि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ 

      बिपी स्मृति दिवसमा प्रधानमन्त्री ओली र राप्रपा अध्यक्ष कमल थापाद्वारा श्रद्धाञ्जली

      ६ वर्ष अगाडि

       प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइरालाको ३७ औं स्मृति दिवसका अवसरमा श्रद्धाञ्जली दिएका छन् । 

          • param d d